Khabarhub | Page 798 of 12097 | Nepal's Trusted News Source Khabarhub

साहित्य

९६ गड्डीको बहस : भाउजूको कथा कसले लेख्‍ने ?

यो देश कर्मचारीले बिगारेका हुन् कि नेताले ?

खबरहब

काठमाडौं– भ्रष्टाचारकै कारण नेपालको विकास पछाडि परेको हो भन्ने विषयमा शायदै कसैको विमति होला । तर, किन बढिरहेको छ त भ्रष्टाचार ? भ्रष्टाचारको मुख्य स्रोत वा दोषी को हो ? राजनीतिक दलका नेता कि कर्मचारीतन्त्र[ ... ]

समाज

अभिभावकले छोराछोरीलाई सपनाको कति बोझ बोकाउने ?

सीता न्यौपाने

घटना एक- रामेछापकी २७ वर्षीय एक महिला आफ्नी पाँच वर्षीया छोरीलाई पढाइमा निकै दबाब दिन्थिन् । धेरै भाइबहिनी भएका सामान्य परिवारमा जन्मिएकी उनी आफूले कक्षा ६ सम्ममात्रै अध्ययन गरेकी थिइन् । सुखदुःख गरेर छोरी पढाउन[ ... ]

बालेनभन्दा जेठो तीनकुनेको जग्गा विवाद

न मुआब्जा, न संरचना !

खबरहब

काठमाडौं – सङ्घीय राजधानी काठमाडौंस्थित काठमाडौं महानगरको नेतृत्व यतिबेला ३४ वर्षीय बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् । बालेन जन्मिनुभन्दा झण्डै १६ वर्षअगावै सरकारले अधिग्रहण गरेको काठमाडौं महानगरपालिका–३२ मै पर्ने तीनकुनेको जग्गा विवाद अझै समाधान हुन[ ... ]

सम्पदा

घाट नपाएका भीमसेन थापाको सङ्कटापन्न धरोहर

संरक्षणविहीन भीमवीरेश्वर महादेव मन्दिर र भीमसेन सत्तल

१. वर्तमान स्वरूप : भीमसेन थापाको जन्मथलोमा संरक्षणको संकट वनमारा झाडीमा लोप हुँदै भीमसेन थापाको ऐतिहासिक धरोहर राष्ट्रिय विभूति भीमसेन थापासँग सम्बन्धित ऐतिहासिक संरचना, उनका जन्मथलोमा संरक्षणको अभावमा वर्षौंदेखि वनमारा घारीमा घामपानी खाँदै अस्तित्वको लडाइँ[ ... ]

समाजवादीका घनश्यामले भने : ओलीले एमालेको नेतृत्व छाड्नु हितकर !

खबरहब

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई[ ... ]

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

खबरहब

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क[ ... ]

यथार्थ वित्तीय अवस्था लुकाउँदैछन् बैंकहरू ?

काठमाडौं – नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले बुधबार कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरी व्यवस्थापन आफैँले लियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सो बैंकले जस्तो वित्तीय विवरण सार्वजनिक गरेको थियो, निष्क्रिय कर्जा[ ... ]

चितवनमा हात्तीको वनभोज (फोटोफिचर)

चितवन – हात्ती महोत्सवमा यसपाली खाना महोत्सव अर्थात् हात्तीको वनभोज कार्यक्रमसमेत गरिएको छ। चितवनको रत्ननगरस्थित सिसवार चौरमा पुस १५ गतेसम्म चल्ने महोत्सवमा आज हात्ती वनभोज कार्यक्रम संचालन गरिएको छ आज हात्ती हरुलाई मिठो मिठो खाना खुवाएर आराम गर्न दिहीं गर्दछ। लगभग १८ देखि २० थरिका…

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

‘हामी नेपालीमा ट्राफिक नियम पालना गर्ने चेत छैन’

आधुनिक शहरहरूमा ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । शहरलाई चुस्त, दुरुस्त र चलायमान राख्न सडकको उचित व्यवस्थापन हुनुपर्छ ।

च्यासलको क्याफेमा ग्राहकको हत्या, काउन्टरका कर्मचारी पक्राउ, मालिक पनि समातिए

काठमाडौं– ललितपुर महानगरपालिका-९ च्यासलस्थित एक क्याफेका कर्मचारीले ग्राहकको हत्या गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर कोइरालाका अनुसार गएराति