Khabarhub | Page 8367 of 13437 | Nepal's Trusted News Source Khabarhub

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा जोडिएको अडिओ प्रकरणबारे छानबिन हुनुपर्ने माग गरेकी छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले मन्त्री गुप्ता जोडिएको[ ... ]

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

खबरहब

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले २०८१ चैत ४ गते डिल्लीबजारस्थित भोजनगृहमा आयोजित जनआन्दोलन परिचालन समिति घोषणा सभामा भनेका थिए, ‘म आजैका मितिदेखि राप्रपाको साधारण सदस्य रहन्न, राजा ल्याउन लाग्छु ।’[ ... ]

राजावादीहरू अर्को फुटनजिक

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

खबरहब

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई प्राकृतिक न्यायविरुद्ध हुने गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निष्कासन गरिएको जिकिर गरेका छन् । राप्रपाले पार्टी अनुशासन आयोगको अध्यक्षबाट हटाएपछि आइतबार उनी निर्वाचन आयोगमा उजुरी लिएर[ ... ]

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानबिन गर्न माग गरेको छ ।   आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रीपरिषद्मा रहेका केही मन्त्रीहरूको सेटिङ बाहिर आएको भन्दै त्यसको छानबिन गर्न माग गरिन् ।  कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे…

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । लागूऔषध ब्राउन सुगरसहित मोरङको विराटनगर,कैलालीको धनगढी, सिराहाको

मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद

मोरङ- मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट तीन हजार एक सय ५० किलोग्राम लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले

प्रधानसेनापतिले भने : चिनियाँ जनमुक्ति सेनासँग हाम्रो सम्बन्ध अतुलनीय छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि

नक्कली पेस्तोल देखाउँदै लुटेको आरोपमा चार जना पक्राउ

काठमाडौं– अमेरिकी डलर साटी दिन्छु भनी नक्कली पेस्तोल देखाउँदै मुख थुनेर सात लाख लुटेको आरोपमा चार जना पक्राउ परेका छन् ।