Khabarhub | Page 8371 of 13448 | Nepal's Trusted News Source Khabarhub

‘छाउपडीलाई कानुनले चिन्दैन, तर रुढीवादले गाँजेको गाउँमा कानुन मात्र पर्याप्त छैन’

सीता न्यौपाने

काठमाडौँ– कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले छोरीचेली जोगाउनकै लागि पक्की छाउगोठको अनुमति दिनुपर्ने अवस्था रहेको बताएका छन् । गएको शनिबार राति कृष्णपुर–१ मा २८ वर्षीया कमला दमाईको सर्पदंशबाट छाउगोठमै ज्यान गएपछि तत्कालका[ ... ]

बिपी प्रतिष्ठानसँग बीमा बोर्डले सम्झौता नवीकरण गरेन, १ लाख ७८ हजार बिमित प्रभावित हुने

खबरहब

सुनसरी– स्वास्थ्य बीमा बोर्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता नवीकरण गर्न चासो नदेखाउँदा बिमितको उपचारमा थप जटिलता उत्पन्न भएको छ । बिपी प्रतिष्ठानले मुलुकमै सबैभन्दा बढी बिमितको उपचार सेवा प्रदान गर्दै आएको तथ्य बीमा[ ... ]

खोटाङ र दोलखामा आगलागी लाखौंको क्षति

काठमाडौं- खोटाङ बराहपोखरी गाउँपालिका-६ सिन्ताङ दापसास्थित ७४ वर्षीय कर्णबहादुर राईको घरमा सोमबार बिहान आगलागी हुँदा छ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीका अनुसार घर पूर्णरूपमा जलेर नष्ट भएको छ । यस्तै दोलखा बिगु गाउँपालिका-६ आलम्पुस्थित बद्री थापाको गोठमा आइतबार राति आगलागी हुँदा…

काठमाडौं, धादिङ र सिराहाबाट लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- प्रहरीले लागूऔषध खैरोहिरोइनसहित काठमाडौं, धादिङ र सिराहाबाट चार जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ ग्राम खैरो

स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा

काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । लागूऔषध ब्राउन सुगरसहित मोरङको विराटनगर,कैलालीको धनगढी, सिराहाको

मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद

मोरङ- मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट तीन हजार एक सय ५० किलोग्राम लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले