Khabarhub

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न सानेपामा जुटे कांग्रेस नेताहरू

खबरहब

काठमाडौं- फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि नेताहरू केन्द्रीय कार्यालय सानेपामा पुगिरहेका छन् । सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखक सानेपा नपुग्दा वार्ता केहीबेर ढिलो हुन पुगेको छ। वार्तास्थल पुगेका नेता[ ... ]

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

खबरहब

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र सुनील शर्माले भृकुटीमण्डपस्थित नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनस्थल छाडेका छन् । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रियालाई गति दिएसँगै दुवै[ ... ]

कांग्रेस विशेष महाधिवेशन

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत मनोनयन पत्र वितरण सुरु गरिएको छ। निर्वाचन समितिले तय गरेको कार्यतालिकाको व्यवस्थाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि इच्छुक उम्मेदवारहरूले मनोनयन पत्र लिन थालेका हुन्[ ... ]

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

खबरहब

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरी देशलाई नयाँ जनादेशमा लैजानु उपयुक्त विकल्प भएको बताएका छन्। गृहजिल्ला झापाको क्षेत्र नं. २ मा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य दिँदै घिमिरेले वर्तमान राजनीतिक संकटको[ ... ]

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम भएको छ। काठमाडौंमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्दा ४६ सय ३८ जना प्रतिनिधि कायम भएका हुन्। निर्वाचन समितिका अनुसार चौधौँ महाधिवेशनयता[ ... ]

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

खबरहब

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढाएका छन्। वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।[ ... ]

रवि र बालेनले उज्यालोलाई अलग्याए : डा. महेन्द्र लावती

ज्ञानु घिमिरे

काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन् । पार्टी निर्माणमा उनको महत्वपूर्ण भूमिका छ । पार्टी स्थापना भएपछि संगठन विस्तारका लागि देशभर दौडिरहेका लावतीको नाम समानुपातिक सूचीमा समेत समावेश थियो । तर[ ... ]

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्म लम्ब्याइएको छ।  यसअघि सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दिउँसो २ देखि ३ बजेसम्म तोकिएको थियो। निर्धारित समयमा सबै उम्मेदवारको प्रक्रिया पूरा हुन नसक्ने देखिएपछि निर्वाचन समितिले समय थप गर्ने निर्णय…

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव र कार्यालय सहयोगीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी बसन्त (गुन्ज) बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक सोही नगरपालिका-१० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारूसमेत छ