Khabarhub | Page 864 of 13995 | Nepal's Trusted News Source Khabarhub

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

खबरहब

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ[ ... ]

रास्वपा केन्द्रीय समिति बैठक

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

खबरहब

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा रोक लगाउन माग गरेको छ। मंगलबार र बुधबार बसेको पार्टीको केन्द्रीय[ ... ]

कुलमानलाई प्रश्न– हितेन्द्र हटाउने निर्णय जेन–जी आन्दोलनको म्यान्डेट हो ?

काठमाडौं– भदौ २३ र २४ गते जेन–जी पुस्ताका नेपाली युवाले विश्व इतिहासमा नै रेकर्ड राख्नेगरी भिमकाय विद्रोह गरे । जुन विद्रोहले दुई ठूला कांग्रेस–एमाले दल सहित बनेको दुई तिहाइको सरकारलाई पल्टाइदियो । ७३ जनाको बलिदान[ ... ]

विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने

खबरहब

काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका विपिन जोशीलाई रिहाका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी अमेरिकातिर प्रस्थान गरेका छन् । विगत २४ महिनादेखि बेपत्ता कञ्चनपुरका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले[ ... ]

देउवाको बचाउमा उत्रिँदै कांग्रेसका २३ नेताले दिए संसद् पुनर्स्थापनाबाट संविधान संशोधनको विकल्प

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका २३ जना नेताहरू सभापति शेरबहादुर देउवा बचाउमा उत्रिएका छन् । दुई दिनअघि नेता गुरू घिमिरेसहितले विशेष महाधिवेशन माग गरेको पृष्ठभूमिमा बुधबार संयुक्त वक्तव्य निकाल्दै २३ जना नेताले देउवाको बचाउ गरेका हुन् ।[ ... ]

पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत यहाँ कार्य गरिरहेको हो । वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार पोल गाड्ने, मजदुरलाई दिने ज्यालासहितको ठेक्का वितरण केन्द्रले गरेको…

गोरखामा दुई थान बन्दुकसहित एक जना पक्राउ

गोरखा– गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ

विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमास्थनलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी त्रिभुवन विमानस्थल कार्यालयबाट खटिएको टोलीले विमानस्थलको आगमन

जेन-जीका नाममा प्रहरीको हत्यामा संलग्न भएको अभियोगमा दुईजना समातिए

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन‍-जी आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको कुटीकुटी हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई

नख्खुबाट फरार सहकारी ठगीका अभियुक्त पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनमा नख्खु कारागारबाट फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके घर भई सुकेधारा बस्ने भक्तपुरको शिव शिखर