Khabarhub | Page 952 of 13778 | Nepal's Trusted News Source Khabarhub

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

खबरहब

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको व्यस्तता बढ्छ । पछिल्लो समय मुख्य चाडबाडका बेला चर्चित कलाकारहरु देशबाहिरै दौडधूप गर्ने क्रम बढ्दो छ । तीजविशेष कार्यक्रम लिएर विदेशमा रहेका नेपाली दर्शकसँग लाइभ[ ... ]

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

खबरहब

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने गरी सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । निर्वाचन क्षेत्रबाट गण्डकी प्रदेशसभामा निर्वाचित दीपक मनाङ्गे (राजीव गुरुङ) ज्यान मुद्दामा दोषी ठहर भएर[ ... ]

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

थोरै खाऔँ, अधिक रमाइलो गरौँ

पवन मुडभरी

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन मिठा मिठा परिकारहरू खाने र भोलि निराहार व्रत बस्ने चलन हाम्रो समाजमा पहिलेदेखि नै चलिआएको हो ।  तर पछिल्लो समय दर खाने कार्यक्रम एक दिनमा[ ... ]

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

खबरहब

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार पाटन पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेकी छन् । उनलाई पाटन दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहित जनप्रतिनिधि र सरकारी[ ... ]

प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

आफ्नै नेतृत्वको कम्युनिस्ट केन्द्रलाई प्राथमिकता

खबरहब

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन १९ गते स्थायी समितिको बैठकमार्फत् नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय गराए । केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको[ ... ]

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर नदीमा खस्दा एक जना बेपत्ता भएका छन् ।  तमोर करिडोर सडकखण्डमा ‘तमोर–५ हाइड्रोपावर’को ग १ क ६३१८ नम्बरको टिपर मर्मत गरी परीक्षण गर्ने क्रममा पल्टिएर नदीमा खस्दा सोही हाइड्रोपावरमा मेकानिकका रुपमा काम गर्ने तनहुँको शुक्लागण्डकी…

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका कमल भण्डारीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक करोड

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ

आईजीपी अर्याल भन्छन्, ‘कार्य क्षेत्रमा म होइन, हामी भनेर काम गरौँ’

मकवानपुर- सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले मातहतका प्रहरी कर्मचारीलाई राष्ट्र र जनताको सुरक्षामा समर्पित भएर काम गर्न निर्देशन दिएका