साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया | Khabarhub Khabarhub

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्


नेकपा एमालेले सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीव्र प्रतिक्रिया दिएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कुनै ‘मुट्ठीभर मानिस’ले रोकेर थाम्न नसक्ने स्पष्ट पारिन् ।

भण्डारीले भनिन्, ‘मैले सचेततापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि राजनीतिमा फर्किन पार्टी सदस्यता नवीकरण गरेकी हुँ । तर केही मुठ्ठीभरले हुलहुज्जत गरेर रोक्न खोजिरहेका छन् ।’

मलाई राजनीतिमा कसैले रोक्न सक्दैन : विद्या (विज्ञप्ति)

मेरो पार्टी सदस्यतामा विवाद गर्नुपर्दैन : पूर्वराष्ट्रपति भण्डारी

एमालेको निर्णयलाई विद्याको चुनौती- राजनीतिमा लाग्न संविधानले रोकेको छैन

विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता पनि

पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन

पूर्वराष्ट्रपतिका अनुसार उनी ३५ वर्ष एमालेको सक्रिय राजनीतिमा लागेपछि राष्ट्रपतिमा पुगेकी थिइन् । उनले भनिन्, ‘मैले राष्ट्रपतिमा जाँदा एमाले छाडेकी होइन, विधिपूर्वक सदस्यता नवीकरण गरेको हो । म आज पनि एमालेको परिवारमै छु’, उनले भनिन् ।

एमाले प्रवेशमा हाल आफूलाई रोकिएको गुनासो गर्दै उनले भनिन्, ‘पार्टी सदस्यता लिएको ४५ वर्ष भइसक्यो । जननेता मदन भण्डारीले सदस्यता दिलाएका थिए । मेरो सदस्यता कसैले खान सक्दैन ।’

एमालेको निर्देशन छल्दै विद्या भण्डारीको पत्रकार सम्मेलनमा पुगे केही केन्द्रीय सदस्य

एमालेमा फर्किन ओलीले छेकेपछि शुक्रबार धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारी

एमाले महासचिवको तर्क- लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई रोक्यौँ, सदस्यता स्वत: निष्क्रिय भइसक्यो

मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला !

विद्या भण्डारी नरोकिने

पूर्वराष्ट्रपतिलाई रोक्ने निर्णयपछि विष्णु पौडेल भन्छन्- एमाले फुटाउन खोज्नेहरूको सपना तुहियो

८ फुर्का जोडेर विद्यालाई एमालेको ‘सम्मान’

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 

राजनीतिमा फर्किने पूर्वराष्ट्रपतिको प्रयासलाई स्वीकारेनन् ओलीले, पार्टीले निर्णय नगरी सदस्यता नवीकरण नहुने घोषणा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने कुरालाई पूरै नकारिदिएका छन् ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधनका क्रममा उनले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने कुरालाई सदस्यता नवीकरणमा लगेर अड्काइदिएका हुन् ।

भण्डारीलाई ‘गणतन्त्र गौरव’को सम्मान दिइएकोसमेत स्मरण गर्दै उनले पार्टीको राजनीतिभन्दा माथि रहेर बस्नुपर्ने धारणा ओलीले बैठकमा राखेका छन् ।

उनले पार्टी विधानको धारा ८ र ९ उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको बताएका हुन् ।

‘हाम्रो पार्टीको विधानको धारा ८ र ९ अनुसार पूर्वराष्ट्रपतिको संगठित सदस्यता नवीकरण गरेको कुरा नै त्रुटिपूर्ण छ’, उनले भने, ‘उहाँको संगठित सदस्यता पार्टीले निर्णय नगरेसम्म नवीकरण हुन सक्दैन । उहाँले सदस्यता त्यागिसकेको अवस्थामा पार्टीले नयाँ निर्णय गरेर मात्रै नवीकरण सम्भव हुन्छ ।’

ओली र पोखरेलको चेतावनीबीच पनि विद्या भण्डारीको पक्षमा उभिए केन्द्रीय सदस्यहरू

ओलीले विद्यालाई रोक्ने घोषणा गर्दा एमाले बैठकमा विरोध र हो-हल्ला, मध्यरातमा सकियो समापन भाषण

आफूसँग प्रतिस्पर्धा गर्न तयार पूर्वराष्ट्रपतिलाई रोक्ने ओलीको प्रस्तावमा एमालेले लगायो ‘लालमोहोर’

पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने एमालेको निर्णय, तीन नेताको असहमति

माओवादी महासचिवको तर्क- विद्यालाई प्रतिबन्ध लगाउने एमालेको निर्णय संविधानविपरीत

पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो

ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन

एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

विद्या भण्डारीले भनिन् : मलाई विधान महाधिवेशनमा जान दिँदैनन्, छेक्छन् भन्‍ने थाहा थियो

ओलीको गुनासो- एमालेमाथि लगानी गरेरै हमला हुँदैछ, पोलिटब्युरोमा एक भयौँ, फेरि चलखेल भयो


सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमाथि अहिले असाधारण हमला भइरहेको बताएका छन् । ललितपुरको च्यासलमा सोमबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले लगानी गरेरै एमालेमाथि हमला भइरहेको बताएका हुन् । उनले शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकमा एक ढिक्का भएको पार्टीमा शनिबार फेरि चलखेल सुरू भएको बताए ।

एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प

माधव ढुंगेलको सुझाव : पूर्वराष्ट्रपतिलाई विवादित नबनाऔँ, उच्च सम्मानसहित भूमिका दिऊँ

विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनु भयो

भीम रावलको कटाक्ष : ओलीको अतृप्त सत्ता भोक शान्त पार्न कार्यदल बनाउनू

प्रधानमन्त्रीले भने- एमालेमाथिका योजनाबद्ध आक्रमणको एकताबद्ध सामना गर्छौँ

ओलीको चेतावनी- विद्या भण्डारीको पक्षमा बोल्दै नहिँड्नु, नत्र कारबाही हुन्छ

एमालेमा थपिए एक लाख ३९ हजार नयाँ सदस्य, कूल संख्यामा २८ प्रतिशतले वृद्धि

तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक

‘अस्ति पोलिट्बुरो एकढिक्का भएको थियो, हामीले हाम्रो अभिभारा बुझेका छौँ, हाम्रो जिम्मेवारी पनि बुझेका छौँ’, उनले भने, ‘मलाई अचम्म लागेको छ, हामीलाई असाधारण हमला भइरहेका छन्, यी त्यसै भएका छैनन्, लगानी गरेर भइरहेका छन् ।’

ओलीले आफूहरूले बहुमत ल्याउने गरी मिसन २०८४ भनिरहेको पनि बताएका छन् । ‘बहुमत नभई काम गर्न सकिन्न, एकमना एकता नभई हाम्रो नीति लागु गर्न सकिन्न’, उनले भने, ‘अस्तिका दिन त्यो संकल्प गरेर निस्कियौँ, हिजो (शनिबार) अरू तयारीहरू भइरहेका छन् । कतै हामी आफ्नै संकल्पमा नरहेको जस्तो देखिन्छ । किन त्यस्तो हुन्छ ?’

नवीकरणको एक वर्षपछि विद्या भण्डारीको सदस्यतालाई ओलीले बनाए ‘बार्गेनिङ टुल्स’

ओलीसँग वार्ताका लागि च्यासल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपतिसँग वार्ताका लागि प्रधानमन्त्री ओली पनि च्यासलमा

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता

कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी

मन्त्री फेरबदलको कुरै भएन, उपनिर्वाचनबारे जिल्ला सभापतिदेखि बालकृष्ण खाँणले पनि बोले

प्रमुख सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको छ ।

उक्त बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी थिए । शुक्रबार बिहान बूढानीलकण्ठमा बसेको यो बैठकमा कांग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँ र लुम्बिनी प्रदेश सभापति अमर पुनलेसमेत बोलेका थिए ।

रुपन्देही ३ मा मधेशवादीले मोर्चा कस्दा अलमलमा कांग्रेस, बूढानीलकण्ठले निकाल्न सकेन निष्कर्ष

कांग्रेस पदाधिकारी र मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए

एकल बहुमत ल्याउन गाह्रो छ : देउवा

निजामती विधेयकमा कुलिङ पिरियड हटाउन खोजे सरकार टिक्दैन : काङ्ग्रेस महामन्त्री शर्मा

गगनले सुनाए हिसाब- ओली नेतृत्वको सरकारले एक वर्ष खेर फ्याँक्यो

जनार्दनको निष्कर्ष- मनमोहनबाहेक कम्युनिस्ट नेताले असुली धन्दा चलाए

बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन : सभापति देउवा

‘कुलिङ पिरियड’विरुद्ध संशोधन प्रस्तावबारे शेखरले भने- एमालेले दोहोरो चरित्र देखायो

पदाधिकारी बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बोलाएर छलफल गरिए पनि फेरबदलबारे केही कुरा भएन।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र मन्त्रीहरूको कार्य सम्पादनलाई लिएर पार्टीमा असन्तुष्टि बढिरहँदा देउवाले छलफल पनि गम्भीर कुरा नभएको नेता अर्जुननरसिंह केसीले बताए।

गगन थापाले भने : सङ्घीयता कार्यान्वयनबारे गम्भीर समीक्षा गर्नुपर्छ

कांग्रेसका संस्थापन पक्षीय पूर्वपदाधिकारीहरू चाक्सीबारीमा 

चाक्सीबारी बैठक : सरकारले जनहितमा काम गर्नुपर्नेमा जोड

नेपालको राजनीति बीपीको मेलमिलाप नीतिको जगमा छ : देउवा

कांग्रेस पूर्वपदाधिकारीले सभापति देउवालाई गराए चाक्सीबारी छलफलबारे जानकारी

पार्टीले भूमि व्यवस्थामन्त्रीको राजीनामा माग्न लाचारी देखायो : शेखर कोइराला  

निजामती विधेयकमा कुलिङ पिरियड हटाउन खोजे सरकार टिक्दैन : काङ्ग्रेस महामन्त्री शर्मा

भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला

गगन थापा भन्छन्- निर्वाचनमा गठबन्धन गर्न हुँदैन

बहादुरसिंहलाई कांग्रेसकै सांसदहरूबाट अविश्वासको प्रस्ताव

जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, जति मन लाग्छ खेल्दै बस्‍नुस्


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षसम्म पार्टीको नेतृत्व नछाड्नुको कारण खुलाएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘३६ वर्षसम्म के गर्यो ?’ भन्नेलाई जवाफ दिएका हुन् । माओवादीको नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहे पनि जिम्मेवारी सम्हाल्नेगरी कोही नेता योग्य भइनसकेको प्रचण्डले बताएका छन् ।

बिरामी मोहन वैद्य भेट्न घरमै पुगे प्रचण्ड

जनार्दनको निष्कर्ष- मनमोहनबाहेक कम्युनिस्ट नेताले असुली धन्दा चलाए

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक : प्रचण्ड

‘३६ वर्षसम्म के गर्‍यो भन्नेहरूलाई मेरो जवाफ छ, माओवादी धारलाई ०४८ सालमा एकताबद्ध गर्यो, ०५२ सालमा विद्रोह गर्‍यो, ०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गर्‍यो’, उनले भने, ‘शान्ति र विद्रोहको नेतृत्व गर्न सबै नेताले सक्छन् त रु वामपन्थी सबै एक हौँ भनेकै हो, कसका कारण एकता भएन सबैलाई थाहा नै छ ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले राति सुत्ने बेलामा नेतृत्व छाड्ने कुराको ख्याल आउने पनि बताए । तर, आफूले नेतृत्व छाडेपछि पार्टी झन् बर्बाद हुने कुराले झस्काउने गरेको उनले बताए ।

‘मैले धेरै पटक आत्मसमीक्षा गरेको छु, एकथरी मान्छेलाई छटपटी भएको छ, ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्’, प्रचण्डले भने, ‘राति सुत्नेबेला म यसो सोच्छु, नेतृत्व छाडिदिऊँ कि क्या हो, फेरि एक मनले सोच्छु, मैले छोडे त झन् बर्बाद हुन्छ जस्तो लाग्छ ।’

संसद्‍मा प्रधानमन्त्रीको जवाफ( भ्रष्टाचार गर्न दिन्न, आरोप लगाएकै भरमा कारबाही हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको उल्लेख गर्दै अहिले काँग्रेस–एमालेको योजनामा, अन्य दलहरूकोसमेत सहभागितामा निर्मित वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका हुन् ।

बिहीबार पनि संसद्‌मा रास्वपा र राप्रपाको विरोध

‘जनतासँग गरेका कुनै वाचा पूरा भएनन्, ओली सरकारको औचित्य सकियो’

अडियो घुसकाण्डमा मुछिएका मन्त्री पक्राउ गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती

प्रतिनिधिसभाबाट ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत

छानबिन समितिको म्याद एक हप्ता थप

भिजिट भिसाबारे चिन्ता नलिन रास्वपा सांसदलाई श्याम घिमिरेले सुझाव

सुख्खाग्रस्त क्षेत्रका किसान केन्द्रित राहत कार्यक्रम घोषणा गर्न सांसदहरूले माग

संवैधानिक निकायलाई कार्यकर्ता भर्ति गर्ने थलो बनाईदै छ : रास्वपा

कांग्रेसको कटाक्ष : भिजिट भिसाकै कारण रास्वपा यहाँसम्म आयो, कोही मन्त्री र उपप्रधानमन्त्रीसम्म भए

मधेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

चन्द्र भण्डारीको गुनासो- दलालसँग मिलेर नेपाली युवालाई विदेशमा पढ्न बाध्य बनाइँदैछ

उनले वर्तमान सरकार राष्ट्रमा देखिएका चुनौती सामना गर्दै अघि बढेको जिकिर गरे । देशमा स्थिरता र स्थायित्व कायम गर्न र स्थिरता र स्थायित्व सरकारसँग नभई देशमा सुशासन र तीव्र आर्थिक विकासमा सदुपयोग गर्ने नीतिका साथ सरकारअघि बढिरहेको उनले बताए । उनले सरकारले मधेश प्रदेशका आठ वटै जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र तराईमा सम्पूर्ण शक्ति परिचालन गर्ने स्पष्ट पारे ।

रास्वपाले भन्यो- स्पेनको कार्यक्रममा नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदानि सरकारले देखेन

राजेन्द्र लिङ्देनले भने- कांग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- भ्रष्टाचारका कुनै पनि घटनालाई सहन सकिँदैन

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सरकार संवेदनशील छ

तराई–मधेसमा खानेपानी र सिँचाइका लागि काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

सुख्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री, उजाड देखिए मधेशका खेतबारी


प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार खडेरी र सुख्खाको मारमा रहेको मधेश प्रदेशका खेती क्षेत्र अवलोकनका लागि पुगेका छन् । उनी महोत्तरी र बारा जिल्ला पुगेर खडेरीले सताएका क्षेत्र अवलकोनका साथै विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौं र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ’, उनले शुक्रबार बिहान भनेका थिए ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट मधेश पुगेका हुन् । उनको साथमा भौतिकमन्त्री देवेन्द्र दाहाल, श्रममन्त्री शरतसिंह भण्डारी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसमेत छन् ।

लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले मधेशका किसान समस्यामा परेका छन् । पानीको कमीले खानेपानी र सिँचाइ प्रणालीमा प्रभाव परेको छ ।

सुख्खाग्रस्त क्षेत्रका किसान केन्द्रित राहत कार्यक्रम घोषणा गर्न सांसदहरूले माग

प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन

तराईमा खडेरी : तत्काल वैकल्पिक व्यवस्था गर्न माग

तराई-मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन

यस्तो छ दक्षिणपूर्वी एशियामा तनाव बढ्नुको कारण


दक्षिणपूर्वी एशियामा तनाव बढ्दै गएको छ । बिहीबार थाइल्याण्ड र कम्बोडियाका सैनिकबीच सीमा क्षेत्रमा आक्रमण प्रत्याक्रमण भएका छन् । घटनामा १२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा थाइल्याण्डका उप–रक्षामन्त्रीले लडाइँको पुष्टि गर्दै सेनालाई पूर्ण परिचालन अधिकार प्रदान गरेको थाइल्यान्डको राष्ट्रिय प्रसारण सेवाले जनाएको छ । सूचना विभागका महानिर्देशक तथा विदेश मन्त्रालयका प्रवक्ता निकोन्डेज प्लाङ्कुरले पत्रकार सम्मेलनमा यस्तो घोषणा गेका हुन् ।

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन

फ्रान्सले प्यालेस्टाइनी राज्यलाई औपचारिक मान्यता दिने

राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थीरताप्रति ताइवान सरकार प्रतिबद्ध छ : ताइवानी उपराष्ट्रपति

गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जुद्वारा स्वागत

स्थानीय मिडियाले सुरिन प्रान्तको विवादित ता मुएन थोम मन्दिर नजिकै बाट लडाइँ सुरु भएको जनाएको छ । कम्बोडियाली सेनाले थाई सीमामा आक्रमण गरेको थाई सेनाले जनाएको छ ।

कम्बोडियाले ता मुएन थोम भग्नावशेषबाट करिब दुई सय मिटर पूर्वमा थाइल्यान्ड सैन्य आधारतिर गोली हानेको सेनाको फेसबुक पेजलाई उद्धृत गर्दै बैंकक पोस्टले जनाएको छ । थाई सेनाले दुई देशको सीमा नजिकैको सुरिन प्रान्तको काप चोएङ जिल्लामा छ वटा एफ–१६ लडाकू जेट तैनाथ गरेको बताएको छ ।

द नेसनको रिपोर्टअनुसार सुरिन प्रान्तको ता मुएन थोम मन्दिर वरपरको क्षेत्रमा गोली चल्दा दुई थाई सैनिक घाइते भएका छन् । द्वन्द्वबाट प्रभावित क्षेत्रहरूमा ता मुएन थोम मन्दिर, ता क्वाई मन्दिर, चोङ बोक, प्रेह विहार, चोङ एन मा र चोङ चोम रहेका छन् ।

कम्बोडिया र थाइल्याण्डबीचको झडप शुक्रबार पनि जारी

भारत र बेलायतबीच विस्तृत आर्थिक तथा व्यापार सम्झौतामा हस्ताक्षर

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबीच इरानले युरोपेली शक्तिसँग वार्ता गर्ने

कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ थाइल्याण्डको चेतावनी

कम्बोडिया र थाइल्याण्डबीच तनाव चुलिएका बेला राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्दै

मणिपुरमा जारी राष्ट्रपति शासन थप छ महिनाका लागि विस्तार

प्यालेस्टिनी राज्यको मान्यता हमासको विरुद्धमा छ : फ्रान्स

गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छ : अस्ट्रेलियन प्रधानमन्त्री






























































प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : ०१ बजे

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा