Khabarhub

झापा–५ मा अग्रता फराकिलो बनाउँदै बालेन, १३ हजार मतले पछि परे ओली

खबरहब

झापा – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाह अग्रस्थानमा रहेका छन् । पछिल्लो विवरणअनुसार, शाहले १६ हजार ९८० मत प्राप्त गरेका छन् । उनका[ ... ]

चितवन–३ मा सोविताको फराकिलो अग्रता, १३ हजार बढी मतले पछि परिन् रेनु

खबरहब

काठमाडौं – चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम फराकिलो अग्रतासहित अघि बढेकी छन् । पछिल्लो मतगणनाअनुसार गौतमले २३ हजार ९१८ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाल[ ... ]

जनता यो तहसम्म ‘फ्रस्टेट’ छन् भन्ने विश्वास नै थिएन : रक्षा बम (अन्तर्वार्ता)

ज्ञानु घिमिरे

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनकी अगुवा रक्षा बम बिहीबारको निर्वाचनले अनपेक्षित परिणाम दिएको बताउँछिन् । यसघि नै नेपाली जनता परिवर्तनको पक्षमा रहेको संकेत देखिएको बताउँदै बमले यतिसम्मको सचेतना जनतामा फैलिसकेको विषयमा[ ... ]

रास्वपाको घण्टी बज्दा अधिकांश मधेशवादी नेता ‘रेडजोन’मा

खबरहब

काठमाडौं- लामो समयदेखि आफूलाई तराई-मधेशबासीको ठेकेदारका रुपमा चिताउँदै आएका विभिन्न दलका नेताहरू फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित हुने दिशामा पुगेका छन् । प्रारम्भिक मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति[ ... ]

अवसरको सदुपयोग गर्न नसक्दा एकसाथ बढारिने विन्दुमा कम्युनिस्ट नेताहरू

काठमाडौं- नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास ७० वर्ष लामो छ । यति लामो इतिहास बोकेका कम्युनिस्ट पञ्चायती व्यवस्थामा पनि यति संकटमा परेका थिएनन् । टुटफुटबाट गुज्रिँदै विभिन्न हाँगामा विभक्त भएका कम्युनिस्टहरूले इतिहासमै पहिलो पटक भारतको पश्चिमबंगालको[ ... ]

सुनसरी–१ मा हर्क साम्पाङको अग्रता

धरान (सुनसरी)- सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई उछिन्दै सुनसरी–१ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । श्रम संस्कृति पार्टीका हर्कराज राईले तीन हजार ३२५ मत प्राप्त गरेका छन् । रास्वपाकी गोमा तामाङले भने तीन हजार ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत…

मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित हुन महानिरीक्षकको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्यको जारी मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउन उच्च मनोबलका साथ काम गर्न देशभरका प्रहरी

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।