Khabarhub

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

मन्त्रिपरिषद् १५ देखि २० सदस्यमा सीमित गर्ने

ज्ञानु घिमिरे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर आगामी प्रतिनिधि सभामा संसदीय दलको नेता छान्ने भएको । फागुन २१ को निर्वाचनअघि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर‍ेको रास्वपाले[ ... ]

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

कांग्रेसलाई २० सिट, एमालेलाई १६ सिट

खबरहब

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य सम्पन्न भएको जनाएको छ। आयोगले बिहीबार वक्तव्य जारी गरेर पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका १६५ वटै निर्वाचन क्षेत्रमा सम्बन्धित मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालयबाट[ ... ]

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

खबरहब

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा[ ... ]

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

खबरहब

काठमाडौं- नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको निगमको सञ्चालक समितिको बैठकले बजारमा देखिएको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद[ ... ]

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

खबरहब

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार नियमित प्रेस ब्रिफिङका क्रममा नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरिएको जनाएका[ ... ]

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी - नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर निर्वाचन जितेका महावीरले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । बिहीबार…

मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ

काठमाडौं – झापा–५ का मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालयका एसएसपी सन्तोष

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको मृत्यु यौनाङ्गको भित्री भाग च्यातिँदा अत्यधिक रक्तश्रावबाट भएको पुष्टि भएको

बिदा भए सशस्त्रका निर्वाचन प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा भर्ना भएका निर्वाचन प्रहरीहरूको फागुन २८ गते बिदाइ गरिएको छ ।  गत फागुन

हत्या गरेको अभियोगमा एकजना पक्राउ

सुनसरी–  धरान उपमहानगरपालिका-५ देउराली बस्ने ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय भरत बिकलाई बुधबार