Khabarhub | Page 1351 of 13957 | Nepal's Trusted News Source Khabarhub

संविधान मान्दैनौ, राजाबाहेक जान्दैनौ भन्दै प्रदर्शन (तस्बिरहरू)

खबरहब

काठमाडौं- राजावादी समूहले २०७२ को संविधान मान्दैनौ, राजाबाहेक जान्दैनौ भन्ने नारा सहित संविधान खारेजको माग राख्दै प्रदर्शन गरेका छन् । शुक्रबार संविधान दिवसका अवसरमा उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका, अझै हिँडडुल गर्न समस्या

खबरहब

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ। हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले लछारपछार[ ... ]

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)

खबरहब

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारले ठूलो क्षति भोग्नुपरेको छ। सिंहदरबारभित्रै तैनाथ नेपाली सेनाले हात उठाएर बाहिरिएपछि यहाँ जेन-जीका नाममा विध्वंश भएको थियो । अर्कातिर[ ... ]

पेरिसडाँडामा प्रचण्ड : सेनापतिसँग रातभर वार्ता गरेर राष्ट्रपति र संविधानलाई जोगाएँ

जेन–जी विद्रोह जनयुद्धकै अर्को स्वरुप भएको जिकिर

खबरहब

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ २४ को जेन-जी विद्रोहपछिको परिस्थितिमा प्रधानसेनापति अशोक सिग्देलसँग वार्ता गरेर राष्ट्रपति र संविधान जोगाएको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित[ ... ]

आगोले निभाउन नसकेको नेताको अहं

संकेत कोइराला

निवर्तमान प्रधानमन्त्री केपी ओली मध्यरातमा आइप्याड चलाएर बालुवाटारमा बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी आन्दोलनकारीको प्रवेश भयो । आन्दोलनकारीलाई ओलीले आग्रह गरे- ‘मसँग भएका अरु सबै सामान डढाए हुन्छ तर आइप्याड भने कुनै हालतमा दिन्न[ ... ]

नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढ्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढ्नुपर्ने बताएका छन् ।  संविधान दिवसका अवसरमा प्रदेश सरकाले शुक्रबार प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित मूल समारोहमा युवा पुस्ताको चाहनाअनुरूप सरकारका काम थप पारदर्शी, जबाफदेही र जिम्मेवार ढङ्गले अघि बढाइने बताए । …

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा धनपालथान गाउँपालिका-३ बस्ने २७ वर्षीय सुचित कुमार सिंहसमेत तीन

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ

गृहमन्त्रीले भने- प्रहरीको मनोबल बढाउन सरकार तत्पर छ

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्याल शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेका छन् । नक्साल पुगेर उनले जेन-जी आन्दोलनका क्रममा भएका क्षति बारे

जेन-जी आन्दोलनको बाछिटा : विश्वनाथलाई हेडक्वार्टर तानेर रमेशलाई काठमाडौँ प्रहरी प्रमुख बनाइयो

काठमाडौँ- गत भदौ २३ र २४ गतेको भएको जेन-जी आन्दोलनपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व फेरेको छ।