Khabarhub | Page 1359 of 13960 | Nepal's Trusted News Source Khabarhub

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रश्न : प्रतिनिधि सभाको निर्वाचनले मात्रै जेन-जी आन्दोलनको भावना सम्बोधन गर्छ ?

दश वर्ष लामो सशस्त्र संघर्ष र १९ दिने जनआन्दोलनको बलमा संविधानसभा निर्वाचनमार्फत् संविधान जारी भएको एक दशक पूरा भएको छ । शुक्रबार अन्तरिम चुनावी सरकारले टुँडिखेलमा विशेष कार्यक्रमसहित संविधान दिवस मनायो । तर, त्यस कार्यक्रममा[ ... ]

जेन-जी आन्दोलन

जब घाइतेका लागि रक्तदान गर्न जाँदा आफैंलाई गोली लाग्यो

सीता न्यौपाने

काडमाडौँ– नुवाकोटको ककनीका ४२ वर्षीय ललितमान लामा ट्रमा सेन्टरमा भर्ना भएको साता बितिसकेको छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको समर्थनमा मैदानमै उत्रिएका उनी अहिले बैसाखीको सहारामा छन् ।तर उनलाई नयाँबोनश्वरस्थित आन्दोलनको मैदानमा[ ... ]

थला पर्‍यो यातायात विभाग : सेवाग्राही जलेको भवन हेर्छन्, निराश भएर फर्किन्छन्

मुख्य सर्भरको क्षतिले लाइसेन्स परीक्षा नै ठप्प

काठमाडौँ– जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बानेश्वरस्थित यातायात व्यवस्था विभागको ९० प्रतिशत संरचना क्षतिग्रस्त भएको छ। जसकारण देशभरको यातायात क्षेत्रलाई व्यवस्थापन गर्ने मुख्यालय आफैँ थला परेको छ।अहिले कामदारहरुले धमाधम जलेका सामान हटाउँदै[ ... ]

शीतल निवासबाट राष्ट्रपतिले भने- ६ महिनाभित्र चुनाव गरेर प्रतिनिधि सभा ल्याउनु पर्छ

खबरहब

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न आह्वान गरेका छन् । प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आमसहमतिले संकटबाट निकास दिएको पनि उनले बताए । संविधान दिवस (राष्ट्रिय दिवस) २०८२[ ... ]

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा थिए । ७६ वर्षीया आमा गुनमायाले सोधिन्, “कता हिँड्न लागेको कान्छा ?” गोपालले जवाफ दिएका थिए, “त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ ।”…

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण

अझै आठ हजार ८१६ कैदीबन्दी फरार

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौ

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा धनपालथान गाउँपालिका-३ बस्ने २७ वर्षीय सुचित कुमार सिंहसमेत तीन

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ