Khabarhub | Page 176 of 13954 | Nepal's Trusted News Source Khabarhub

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

खबरहब

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय[ ... ]

जेन-जीको उथलपुथल

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

विशेष महाधिवेशनको स्वर बढ्दा छाड्न तयार छैनन् शीर्ष नेता

ज्ञानु घिमिरे

काठमाडौं- जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सैनिक ब्यारेकबाटै पार्टी चलाए । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली बिहीबार सैनिक ब्यारेकबाट निस्किएका छन् भने आन्दोलनमा घाइते भएका[ ... ]

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

विपिन अधिकारी भन्छन्- संसद्‍ बाहिरबाट निर्वाचन कानुन फेर्नु गैरकानुनी

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अध्यादेशबाट कानुन संशोधन गरेर भएपनि विदेशमा भएका नेपाली नागरिकलाई आगामी चुनावमा मतदान गर्न दिने बताए । जेन-जी पुस्ताका युवाको आन्दोलनका कारण उत्पन्न भएको नयाँ राजनीतिक[ ... ]

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा आफूबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका छन्।  संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उनले विगतका निर्णय र कार्यहरूको गम्भीर समीक्षा हुने उल्लेख गर्दै व्यक्तिगत रूपमा पनि आत्मालोचना गरेका हुन्। पौडेलले भनेका छन्, 'विगतमा…

जेन-जी आन्दोलनको बाछिटा : विश्वनाथलाई हेडक्वार्टर तानेर रमेशलाई काठमाडौँ प्रहरी प्रमुख बनाइयो

काठमाडौँ- गत भदौ २३ र २४ गतेको भएको जेन-जी आन्दोलनपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व फेरेको छ।

मधेसका सीमा क्षेत्रमा डीआईजी ढकाल, चोरी-तस्करी र लागुऔषध कारोबार नियन्त्रण गर्न निर्देशन

रौतहट- सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति डीआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन

गोकर्णेश्वरमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एकजना व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिकाको शिवचोकस्थित घरमा खाना खाइरहेको

केही मिटर दूरीको सिंहदरबार जल्दा पनि किन रमिते बन्यो सेना ?

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी,