Khabarhub

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला 

खबरहब

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् ।  चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हारको सामना गर्ने निश्चित देखिएपछि उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका[ ... ]

भक्तपुर–२ मा महेशभन्दा राजीव १५ सय मतले अगाडि

खबरहब

भक्तपुर– बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो अग्रता लिएको छ । जारी मतगणनामा भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार रास्वपाका[ ... ]

रुकुमपूर्व -१ मा प्रचण्ड तेब्बर भन्दा धेरै मतले अगाडि

खबरहब

काठमाडौं- रुकुमपूर्व १ मा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम गरेका छन्। सुरुवाती अग्रतामै लिड गरेका प्रचण्डले हालसम्ममा १४१५ मत प्राप्त गरे। यहाँ नेकपा एमालेका लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसका कुसुमदेवी थापाले ४१७[ ... ]

काठमाडौँ–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं– पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।     उक्त पार्टीका सस्मित पोखरेलले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रदीप पौडेलले दुई हजार २३१  र नेकपा (एमाले) का ईश्वर पोखरेलले एक…

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका