Khabarhub

रास्वपाको लहर चिर्दै सुनसरीबाट आयो प्रतिपक्षी आवाज, दोस्रो पटक निराश भइन् गोमा

खबरहब

सुनसरी – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन्। उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ८[ ... ]

पाँच वर्षलाई बन्द भयो मधेशवादी दोकान

खबरहब

काठमाडौं– नेपाली राजनीतिमा लामो समयदेखि मधेसको मुद्दाको नाममा राष्ट्रिय राजनीतिमा रहेका राजनीतिक दलरूलाई यस पटकको निर्वाचनले किनारा लगाइदिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका झण्डै एक दर्जन दल किनारा लागेका हुन् । फागुन २१[ ... ]

आयोगका अध्यक्षको निष्कर्ष : जेन-जी आन्दोलन कुशासनको परिणाम, प्रधानमन्त्रीले भनिन् : तत्कालै कार्यान्वयनमा लैजान्छौँ

खबरहब

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले सोमबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई[ ... ]

एमालेका अन्तिम पदाधिकारी पनि हारनजिक, श्रमसंस्कृतिले भोजपुरबाट अर्को सीट थप्दै

खबरहब

काठमाडौं- नेकपा एमालेका अध्यक्षदेखि अधिकांश पदाधिकारी बढारिएको अवस्थामा अन्तिम आशा रहेका सचिव शेरधन राई पनि हारनजिक पुगेका छन् । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा सुरूवातदेखि नै श्रमसंस्कृतिबाट माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज राईले निरन्तर अग्रता कायम[ ... ]

सरकारले कसरी कार्यान्वयन गर्ला यति मोटो प्रतिवेदनको ठेली (तस्बिरहरू)

खबरहब

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीले बुझेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर आयोगका अध्यक्ष[ ... ]

प्रधानमन्त्रीको हातमा जाँचबुझ आयोगको प्रतिवेदन, २ सय बढीसँग बयान, कारबाहीको पनि सिफारिस

खबरहब

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । कार्की नेतृत्वको आयोगका सदस्य पूर्वडीआईजी विज्ञानराज[ ... ]

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

खबरहब

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर जताततै घण्टी बज्दा ठुला दलमाथि हाइभोल्टेजको झड्का लागेको छ । भदौ २३ र २३ गतेको जेनजी आन्दोलनले विघटन गरेको तत्कालीन संसदको पहिलो दल नेपाली कांग्रेस[ ... ]

सप्तरी–१ मा रास्वपकी चौधरी विजयी

राजविराज (सप्तरी)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार पुष्पाकुमारी चौधरी विजयी भएकी छिन् । निर्वाचन अधिकृत जानकीरमण यादवका अनुसार चौधरीले ३८ हजार ११५ मत प्राप्त गरिन् । सो क्षेत्रमा स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ र…

मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित हुन महानिरीक्षकको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्यको जारी मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउन उच्च मनोबलका साथ काम गर्न देशभरका प्रहरी

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।