Khabarhub | Page 359 of 12186 | Nepal's Trusted News Source Khabarhub

चीनमा भाइरस फैलिँदा नेपालमा किन आतंक ?

चिकित्सक भन्छन्, ‘सामान्य अवस्थालाई असामान्य नसोचौं’

पवन मुडभरी

काठमाडौं - छिमेकी मुलुक चीनमा ह्युमन मेटान्यूमो भाइरस (एचएमपीभी) सङ्क्रमण भएका बिरामी बढेर त्यसले चिन्ता निम्त्याएको बेला भारतमा समेत यसका संक्रमित देखिन थालेपछि नेपालमा पनि त्रास फैलिएको छ। केही वर्ष अगाडि चीनबाटै फैलिएको कोभिडले विश्वभर[ ... ]

स्वस्थानी व्रतकथा सुरु: किन हुन्छ एक महिना पूजा ?

खबरहब

काठमाडौं - वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा[ ... ]

कुलमानले बुझाए ९ बुँदे स्पष्टीकरण (पत्रसहित)

खबरहब

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभागीय मन्त्रालयमा ९ बुँदे स्पष्टीकरण पेश गरेका छन्‌ । ६ पन्ने स्पष्टीकरणमा कुलमानले आफूमाथि सरकारको पक्षबाट लगाइएका आरोपको खण्डन गर्दै सोधिएका सवालको जवाफ फर्काएका छन्‌ ।[ ... ]

बार्सिलोनाले जित्यो सुपर कप

रियाद - बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरेबियामा भएको खेलमा पछि परेको बार्सिलोनाले उत्कृष्ट कम ब्याक गर्दै खेल ५-२ ले आफ्नो पक्षमा पारेको हो । पाँचौँ मिनेटमा नै केलिएन एम्बाप्पेले एकल प्रयासमा सानदार गोल गर्दै रियललाई…

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

काठमाडौं – एउटा सरकारी कर्मचारीले जागिर अवधिभर कति कमाउला ? सरकारी जागिरेको परिवारका खातामा लाखौं/करोडौं रकम हुन सम्भव छ ?

गाजासहित तीन जना प्रहरी नियन्त्रणमा

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरू सवार दुई

प्रहरीमाथि प्रश्न : मान्छे मारेको घटनामा जाहेरी नै नलिने कि अनुसन्धान गर्ने ?

काठमाडौं – सुशासन मापन गर्ने एउटा परिसूचक अपराध नियन्त्रण हो । शासन व्यवस्थापनमा सुरक्षा मामिलाले निकै महत्व राख्छ । शान्तिसुरक्षा

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे