Khabarhub | Page 360 of 13563 | Nepal's Trusted News Source Khabarhub

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

खबरहब

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको चित्र टाँसेर मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका[ ... ]

सर्पलाई माया गर्न सिकाउने पर्व ‘नागपञ्चमी’

कविता श्रेष्ठ

नेपाल साँच्चै चमत्कारले भरिएको एउटा अद्भुत देश हो। यहाँको प्राकृतिक सौन्दर्यले मात्र होइन, सांस्कृतिक र धार्मिक पक्षले पनि मन चकित पार्ने अनौठा अनुभव दिन्छ। नेपालमा जहाँ पाइलापाइलामा आफ्नै सांस्कृतिक र परम्परागत पहिचान भेटिन्छ, त्यहीँ जीवनको[ ... ]

भातृत्वदेखि विश्वासघातसम्म : शक्तिशाली परिवारको कलहले बिगारेको थाइल्याण्ड-कम्बोडिया सम्बन्ध

हिमाल कोइराला

काठमाडौं- विश्वमा वंशवादमा आधारित राजनीति नौलो कुरा होइन । राजतन्त्रात्मक देशमा राजपरिवार शक्तिशाली त हुन्छन् नै तर गणतन्त्रात्मक देशमा पनि कतिपय परिवार राजनीतिक हिसाबमा ज्यादै शक्तिशाली हुने गरेको पाइन्छ । वंशवादी राजनीतिको कुरा आउने बित्तिकै[ ... ]

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् । आज नागपञ्चमी पर्वको अवसर पारेर यहाँका विद्यार्थीले अष्टनाग चित्र बनाएर विद्यालय तथा घरघरमा बिक्री गरेका हुन् । कक्षा ३ देखि ८ सम्म अध्ययनरत विद्यार्थी आफैँले बनाएका करिब…

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुईजना पक्राउ

भक्तपुर- नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८

लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३१ वर्षीय दीपेश लम्साललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न