Khabarhub | Page 415 of 12222 | Nepal's Trusted News Source Khabarhub

वीपी प्रतिष्ठानको दुःख

एमआरआई मेसिनको धन्दामा किन फस्छ हरेक नेतृत्व ?

३१ वर्षदेखि निदान नभएको अस्पतालको रोग

सुनसरी – निजी लगानीमा सञ्चालित अधिकांश मेडिकल कलेज र अस्पतालहरूमा अत्याधुनिक मानिएको थ्री टेस्लाको एमआरआई (म्याग्नेटिक रिजोरेन्स इमेजिङ) मेसिन जडान भएको छैन भने त्यो मेडिकल कलेज वा अस्पतालको प्रतिष्ठा बढ्न बाँकी रहेको मानिन्छ । त्यसैले[ ... ]

ब्रेनडेथपछिको अंगदान : भन्न सजिलो, गर्न अप्ठ्यारो

एक दशकमा ५ जनाले मात्र गरे दान

पवन मुडभरी

ब्रेनडेथ अर्थात् मस्तिष्क मृत्युपछिको अंगदान भन्न जति सजिलो छ, व्यवहारमा लागू गर्न त्यति नै कठिन छ । यो नेपालको मात्रै होइन, विश्वव्यापी समस्या हो । अहिलेको प्राविधिक युगमा वर्षेनी हजारौँको संख्यामा मानिसको ब्रेनडेथ हुन्छ। नेपालको[ ... ]

चौदण्डीगढी मेयर कप फुटबल सोमबारदेखि

उदयपुर– चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा आठ समूहले स्पर्धा गर्ने चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए।  प्रतियोगितामा प्रथम हुने टिमलाई…

दिदीसँगको सम्बन्धको भिडियो उनकै बहिनीको म्यासेन्जरमा पुगेपछि…

काठमाडौं- प्रेमसम्बन्धमा रहँदा खिचेको अश्लील भिडियो सामाजिक सञ्जालमार्फत् पठाएको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरूपयोग

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार

काठमाडौं- काठमाडौंको ठमेलबाट भारतीयहरूको समूहले एकजना चिनियाँ नागरिकलाई अपहरण गरेका छन् । मंगलबार दिउँसो साढे १ बजे ठमेलस्थित काठमाडौं स्क्वायर

काठमाडौंबाट रक्तचन्दन बरामद, दुई जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्तचन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ

लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह

काठमाडौं – पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत