Khabarhub | Page 473 of 12249 | Nepal's Trusted News Source Khabarhub

रास्वपाले कहिले चुन्ला संसदीय दलको नेता ?

हिउँदे अधिवेशनबारे एजेण्डागत छलफल सुरु

ज्ञानु घिमिरे

काठमाडौं– सहकारी ठगी आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि प्रतिनिधि सभाको सदस्यबाट निलम्बित अवस्थामा छन् । सांसदबाटसमेत रवि निलम्बनमा परेकाले रास्वालाई संसदीय दलको नेता चयन गर्नुपर्ने बाध्यता छ । गत पुस[ ... ]

अर्थ

बजेट आकार कम्तिमा २५० अर्बले घटाउँदै सरकार

काङ्ग्रेस–एमालेको चपलीहाइट सहमतिका आर्थिक पाटो पनि धरापमा

काठमाडौं – खर्च गर्न र स्रोत जुटाउन नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेट कम्तिमा दुई खर्ब ५० अर्ब रुपैयाँले घटाउने भएको छ । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि समीक्षा क्रममा बजेटको आकार नै[ ... ]

महान्यायाधिवक्ताको कार्यालय ! आम्मामा !

संविधान संशोधन गर्दा महान्याधिवक्तासम्बन्धी धारा पनि फेरौं

महान्यायाधिवक्ता कार्यालयका तर्फबाट हामीले सरकारलाई यो–यो सुझाव दिएका छौं भनेर यहाँ जानकारी गराइयो । धेरै अगाडिदेखि यस्ता सुझावहरु दिँदै आउनुभएको हो । यसलाई छिटोभन्दा छिटो कार्यान्वनयमा लगियोस् । मैले मन्त्री (कानून) ज्यूलाई विशेष आग्रह गरें,[ ... ]

ऐना पुछिरहेको कांग्रेस

प्रश्नले घेरिएका महामन्त्री, प्रश्न हराएको पार्टी

उर्दू साहित्यका प्रसिद्ध कवि मिर्जा गालिवको बहुचर्चित शेर छ – उमेरभर गालिव यही भूल गरिरह्यो / धूलो अनुहारमा थियो, ऐना सफा गरिरह्यो... कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मादेखि गृहमन्त्री रमेश लेखकसम्मले कहिले संसदको रोष्टमबाट[ ... ]

कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत प्रहरी जवान वकिल विस्टले आफैंलाई गोली प्रहार गरेका छन् । बुधबार राती साढे ८ बजे ड्युटीमा रहेका बेला उनले आफैंलाई गोली हानेको कञ्चापुर प्रहरीले बताएको छ । प्रहरीका अनुसार गोली उनको दाहिने कानभन्दा माथि लागेको…

यात्रुसँग यौन प्रस्ताव राखेपछि फन्दामा परे इन्ड्राइभ चालक

काठमाडौं- गत माघ २ गते साँझ चितवनको मुग्लिङ बजारबाट काठमाडौंसम्मका लागि इन्ड्राइभ बुक गरेकी एक यात्रुलाई यौन प्रस्ताव राख्ने चालकलाई

विदेश पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा ३ पक्राउ

 काठमाडौं– वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

चियाकाे पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

धरान – साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालयका