Khabarhub | Page 481 of 12254 | Nepal's Trusted News Source Khabarhub

सातामा ५३ अङ्कले बजार बढ्दा शेयरधनीलाई राहत

खबरहब

काठमाडौं – माघ महिनाको दोस्रो कारोबार साता अर्थात् माघ ६ गतेदेखि १० गतेसम्म शेयर बजारमा हरियाली छाएको छ । शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक सातामा ५३.१४ अङ्कले बढेको हो । गत साताको बिहीबार २६०१.२१[ ... ]

शिक्षा सेवा शुल्क

भिसा नलागेका विद्यार्थीको करोडौँ रकम राज्यको कब्जामा

काठमाडौं – एमएसी अध्ययन निम्ति गोरखाकी एक विद्यार्थीले नेपालको शिक्षा मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएर अध्ययन निम्ति अमेरिका जान दुई पटकसम्म प्रयास गरिन् । त्यहाँको विश्वविद्यालयमा अध्ययन गर्न भर्ना स्वीकृत हुनुअगावै ३० लाख नेपाली[ ... ]

रविलाई हिरासतमा नपठाएपछि न्यायाधीश योगीसँग वकिलहरूको आक्रोश

खबरहब

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्ष नहुन्जेललाई हिरासतमा नपठाएकोमा सरकारी वकिलहरूले आपत्ति जनाएका छन । दुई दिनदेखि भैरहवास्थित जिल्ला अदालतमा जारी यस प्रकरणको[ ... ]

सत्ताको हेराफेरीले संसद्का चर्चित अनुहारलाई सकस : कस्तो सुनिएला आवाज ?

काठमाडौं– संसद् त्यस्तो ऐना हो, जहाँ जनताका हरेक सरोकारका विषयको दृश्य देख्न, सुन्न पाइन्छ । जनप्रतिनिधिमार्फत् सुनिने त्यही विषयले कार्यपालिकालाई दिशा निर्देश गर्छ । जनताका सन्देशबाहक जनप्रतिनिधिहरूको गतिविधिमा जनताको कसी लाग्ने गर्छ । त्यति मात्र[ ... ]

विवादको भुंग्रोमा विवाह उमेर : आआफ्नै डम्फू , आआफ्नै ताल !

नागरिकता, मताधिकार पाउने, विवाहमा किन बन्देज ?

सीता न्यौपाने

काठमाडौं - एक दशकयता सरकारले ‘बिहेवारी २० वर्ष पारी’ को नारा लगाइरहेको छ । तर, उक्त नारामा कुनै तादात्म्य नमिलेको भन्दै कानुन निर्माताले बहस छेडेका छन् । विवाहको उमेर २० वर्षबाट घटाएर १८ मा झार्नुपर्ने[ ... ]

व्यापार गर्दा १६ दिन हिरासत बसेका लक्ष्मण आचार्य !

‘सङ्कटका बेला कम्पनीले झेल गर्‍यो, अब चेक बाउन्स र कालोसूचीबारे सोचौँ’

काठमाडौं – माथि फोटोमा देखिएका व्यक्ति हुन् लक्ष्मण आचार्य ! एक करोड रुपैयाँ लगानी गरी प्युठान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि नाममा टोखामा हार्डवेयर व्यवसाय गरिरहेका आचार्यल निर्माण सामग्री बेच्ने गरेका छन् । अरूको हार्डवेयर पसलमा[ ... ]

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।  आज राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरू जापानका मेडा तोरु, तुर्कमेनिस्तानका शालार गेल्डिनाजारोभ, आलोसका बाउन्मी भ्यान्मानी र इरानका…

यात्रुसँग यौन प्रस्ताव राखेपछि फन्दामा परे इन्ड्राइभ चालक

काठमाडौं- गत माघ २ गते साँझ चितवनको मुग्लिङ बजारबाट काठमाडौंसम्मका लागि इन्ड्राइभ बुक गरेकी एक यात्रुलाई यौन प्रस्ताव राख्ने चालकलाई

विदेश पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा ३ पक्राउ

 काठमाडौं– वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

चियाकाे पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

धरान – साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालयका