Khabarhub | Page 764 of 13275 | Nepal's Trusted News Source Khabarhub

विश्व योग दिवस

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

खबरहब

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सिङ्गो पृथ्वी मानव स्वास्थ्यका लागि योग भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना यो दिवस मनाइएको छ । संयुक्त राष्ट्र सङ्घको[ ... ]

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ। आधुनिक सिंगापुरका निर्माता ली क्वान यू आफैं भने श्रीलंकाको वैभव र त्यहाँको सौन्दर्यबाट प्रभावित थिए। श्रीलंकाको भ्रमणबाट फर्किएपछि आफ्नो देशलाई त्यस्तै बनाउने अठोट लिएका थिए।[ ... ]

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

खबरहब

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ । यात्रु,[ ... ]

दक्षिण अफ्रिकाको क्रिकेटमा पीडा भुल्ने अवसर

मनोज घिमिरे

सन् १९९० को दशकको सुरुवात, रङ्गभेद नीतिको कारण अन्तर्राष्ट्रिय क्षेत्रले लगाएको प्रतिबन्ध फुकुवा हुँदै दक्षिण अफ्रिका विश्व क्रिकेटमा उपस्थित भएको थियो। त्यसयता तीन दशक भन्दा लामो समय प्राय आइसिसी प्रतियोगितामा दक्षिण अफ्रिकी टोली उपाधिको दाबेदारको[ ... ]

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै उनले योग, ध्यान र…

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान गएको छ । कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायबसुब्बा सन्दीप साहलाई पक्राउ गरेको

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन गरेर गाडी चलाएको पाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद र सुनचाँदीका विभिन्न गरगहना गरी करिब ४ लाख ४४ हजार २