Khabarhub

मोरङ १ : पुरानालाई विरासत जोगाउने चुनौती, मतदाताको असन्तुष्टिमा खेल्दै नयाँ दल

मोरङ- मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यतिबेला चुनावी माहोल तातेको छ। यहाँ परम्परागत प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमालेलाई नयाँ दलले कडा चुनौती दिइरहेका छन् । कांग्रेस र एमालेको प्रतिस्पर्धाले चिनिएको यो क्षेत्रमा यस पटक राष्ट्रिय[ ... ]

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

खबरहब

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरु भएको छ । आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी[ ... ]

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

खबरहब

नवलपरासी - चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम रोकिएको छैन । पछिल्लो पटक रास्वपा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का जिल्ला सभापति महेन्द्रसिंह ठकुरी नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।[ ... ]

देउवा सिंगापुरतिर उड्दा पाँच दिनदेखि भारतको तीर्थयात्रामा छिन् पत्नी आरजु

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बुधबार राति सिंगापुरतिर लागेका छन् । यस पटक उनी एक्लै सिंगापुरतिर लागेका हुन् । गत पुस २७ देखि माघ १ गतेसम्म भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बिदा गरिएका देउवा[ ... ]

८० हजार अमेरिकी डलर उपचार खर्च लाग्ने साम्बाको चोट ‘एमसीएल’ के हो ?

सरकारी–निजी अस्पताल निःशुल्क उपचार गर्न तत्पर 

पवन मुडभरी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा सर्वाधिक गोलकर्ता साबित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपील गरेपछि यसप्रति सबैको चासो बढेको छ ।  सोमबार आम्बाले आफ्नो उपचारका लागि सामाजिक सञ्जालमार्फत[ ... ]

कांग्रेसकी नानुमैयाको चुनावी दौडधुप, यस्ता छन् एजेन्डा (तस्बिरहरू)

खबरहब

 काठमाडौं- फागुन २१ को निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ पनि चर्चामा रहेको क्षेत्र हो । यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।   यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट[ ... ]

निर्वाचनमा ‘हेल्थ अलर्ट’ : मतदान केन्द्रदेखि अस्पतालसम्म आपत्कालीन स्वास्थ्य तयारी 

खबरहब

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन निर्वाचन आयोगले सुरक्षा व्यवस्थासँगै स्वास्थ्य तयारीलाई पनि विशेष प्राथमिकतामा राखेको छ। यसपटक निर्वाचनलाई केवल राजनीतिक प्रक्रिया मात्र नभई जनस्वास्थ्य व्यवस्थापनसँग जोडिएको संवेदनशील[ ... ]

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन् । आयोगले आज आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।  कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरूको उपस्थिति थियो ।…

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौं – पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्मारको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ)

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार

‘फेक रेस्क्यू’मा संलग्न थप दुईजना पक्राउ

काठमाडौं– पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल

नेकपाका कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा कांग्रेस बाँफिकोटका नेता पक्राउ

रुकुम पश्चिम – नेपाली कांग्रेस तरुण दल बाँफिकोट गाउँपालिकाका सभापति विकास अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका क्षेत्रबाट