Khabarhub | Page 784 of 11897 | Nepal's Trusted News Source Khabarhub

ओलीको चीन भ्रमणबारे नेताहरूले सिंहदरबारमा उठाए यी १० कुरा

बीआरआई अघि नबढ्दा भ्रमण उपलब्धिमुलक नहुने निष्कर्ष

ज्ञानु घिमिरे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि गर्न लागेको चीन भ्रमणका एजेन्डाबारेमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग सोमबार संयुक्त छलफल गरेका छन् । यस छलफलमा पूर्वप्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड[ ... ]

कीर्तिपुरमा उपनिर्वाचन : उम्मेदवारहरू भोट माग्दै घर-घरमा (तस्बिरहरू)

खबरहब

काठमाडौं- यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचार-प्रसार तीव्र बनाएका छन् । दलका र स्वतन्त्र दुवै उम्मेदवारहरूले घर-घरमा आक्रमक प्रचार गरिरहेका छन् । उम्मेदवारहरू चुनावी प्रचार लिएर[ ... ]

राजमानलाई भोट माग्दै कीर्तिपुर पुगे धरानका मेयर हर्क साम्पाङ

खबरहब

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंको कीर्तिपुर नगरपालिकामा भइरहेको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई भोट माग्न आइपुगेका छन् । यही मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा साम्पाङले स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई[ ... ]

बीआरआईबारे प्रधानमन्त्रीको जवाफ- अहिले चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन

खबरहब

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको[ ... ]

ड्रोनबाट यस्तो देखियो ग्वार्कोमा बनिरहेको फ्लाई ओभर (तस्बिरहरू)

खबरहब

काठमाडौं- ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाई ओभर अन्तिम चरणमा पुगेको छ । कोटेश्वर-कलंकी सडकखण्डमा रहेको यो फ्लाई ओभर आगामी भदौमा निर्माण पूरा गरिने तयारी छ। यसको निर्माण २०७८ फागुन १२ गते ठेक्का लागेर अघि बढेको[ ... ]

शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड

ठूलीभेरी – शे–फोक्सुण्डो गाउँपालिकाले खानेपानी, सिँचाइ, शौचालय, शिक्षा, स्वाथ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिई बजेट व्यवस्था गरको छ ।   साल्दाङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा यही मङ्सिर ९ र १० गते बसको १६औँ  हिउँदे गाउँसभाले पालिकावासीको मागलाई सम्बोधन गर्नेगरी स्थानीय जनतासँग प्रत्यक्षरूपमा जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानीलगातयका क्षेत्रलाई प्राथमिकता…

खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं– लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङलाई पक्राउ

यूरोपको पीआरप्रति पियार र यथार्थ !

यूरोप महादेश भित्रका अति विकसित र विकसित देशहरू मिलेर आर्थिक एवम् राजनीतिक सङ्घ स्थापना गरेका छन् । जसलाई छोटकरीमा ईयू

रसुवाबाट दुई केजी सुनसहित एकजना पक्राउ

रसुवा– कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलोग्राम सुनसहित गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।