Khabarhub

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

खबरहब

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आधारभूत मूल्यमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान[ ... ]

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

खबरहब

काठमाडौं- दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ ।  सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ । चक्रपथको पहिलो[ ... ]

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

सार्क र इपिजीको उल्झन त्यागेर ‘क्वाइट डिप्लोमेसी’ र हाई ड्याममा केन्द्रित हुनुपर्छ

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका माझ नेपालले आफ्नो परराष्ट्र नीतिलाई नयाँ सिराबाट समीक्षा गर्नुपर्ने बेला आएको छ । अन्तर्राष्ट्रिय राजनीतिको गतिशीलता जसरी परिवर्तनशील हुन्छ, कुनै पनि मुलुकको[ ... ]

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कविता श्रेष्ठ

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण बनेको छ। न उसले बोल्न सक्छ, न आफ्नो भावना शब्दमा व्यक्त गर्न सक्छ। तर, उसको शान्त स्वभाव, भिक्षुसँगको यात्रा र मानिसहरूसँगको आत्मीयताले उसलाई संसारभर चिनाएको[ ... ]

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके - गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ र रङरोगन गरेर चिटिक्क पारिएका छन् भने टाढा रहेका आफन्तजन घर फर्किने क्रम जारी छ । तर, नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुर थपुवाका तीन बालबालिकाका लागि भने यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र आँसु लिएर आएको…

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका-४ पान्द्राङ बस्ने २७

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली,

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी