Khabarhub

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ । महाधिवेशन आउन अब केबल दुई दिन मात्र बाँकी छ । गगन थापा नेतृत्वको संस्थापन समूहले १८ गतेदेखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा महाधिवेशन गर्दैछ ।[ ... ]

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

खबरहब

काठमाडौं- सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने बताएका छन् ।   शुक्रबार सिंहदरबारमा पत्रकारहरुसंगको छलफलमा तान्जानियामा हुने आइपीयुको बैठकमा सहभागी हुन आफू आइतबार त्यसतर्फ जान लागेको[ ... ]

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

खबरहब

काठमाडौं- जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग गर्दै शुक्रबार साँझ काठमाडौंको वसन्तपुरमा प्रदर्शन तथा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक दीप प्रज्वलन गरिएको छ ।  सहभागीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर जलवायु न्याय,[ ... ]

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

खबरहब

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई औपचारिक रूपमा समापन भएको छ । यस अवधिमा ६२ दिनमा कुल ६८ पटक बैठक बसी २७७ घण्टा[ ... ]

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित हुने भएका छन् । कांग्रेस नेता उदयशमशेर राणाका अनुसार सत्तारुढ दलका सभापतिले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गत[ ... ]

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

खबरहब

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको छ । चाडपर्वमा हुनसक्ने अपराधीक गतिविधिलाई नियन्त्रण गर्न काठमाडौं प्रहरी परिसरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याएको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार[ ... ]

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू खारेज गरेर नयाँ युगको सुरुवात गरेको थिएँ । बजेट कार्यान्वयनलाई सहज बनाउन र आर्थिक सुधारलाई गति दिन यसै वर्ष हामी २७ वटा नयाँ कानुनहरू ल्याउने[ ... ]

साप्ताहिक ब्रिफिङ : ४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने र ताइवान पुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

काठमाडौं- आदरणीय पाठकवृन्द !  खबरहब डटकमले हरेक शुक्रबार साताभरिका आर्थिक खबरलाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक साताका मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । १४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण सङ्घीय संसद्अन्तर्गत…

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ परेका छन्

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९ वर्षीया लक्षणा राणासमेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी बस्ने ३६ वर्षीय तेज बहादुर पल्लीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ