Khabarhub

‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’

ज्ञानु घिमिरे

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मिलाउन करिब एक वर्ष लामो भूमिका खेल्ने नेता शिशिर खनाल लगायतको टिम अहिले सफल भएको छ । रास्वपा हरेक जसो राजनीति वार्ताहरूमा अगाडि सार्ने[ ... ]

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सात बुँदे राजनीतिक सहमति गरे । दुई पक्षले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको अपनत्व लिनेदेखि आगामी[ ... ]

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान (तस्बिरहरू)

खबरहब

काठमाडौं- यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको उपस्थितिमा सेतो मछिन्द्रनाथको स्नान विधि सम्पन्न भएको छ । आर्या तारा कुमारी बनेर तलेजुमा लगिएपछि यो उनको पहिलो सार्वजनिक उपस्थिति हो। अब छिट्टै सेतो मछिन्द्रनाथ[ ... ]

बालेन र रवि मिलेपछि जनार्दनसँग कुलमानको सहकार्य, एकै चुनाव चिह्न प्रयोग गर्ने

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सात बुँदे सहमति भएलगत्तै अरू दुई नयाँ शक्ति मिल्ने दिशामा पुगेका छन् । नेकपा माओ‌वादी केन्द्र छाडेका जनार्दन शर्मा प्रभाकर र पूर्वप्रधानमन्त्री[ ... ]

रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म

सीता न्यौपाने

काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र बालेन्द्र साह ‘बालेन’ले शनिबार राति ७ बुँदे सहमति गरेका छन् । विशेषगरी आगामी निर्वाचनपछिको प्रधानमन्त्री बालेनलाई दिनेगरी गरिएको सो सहमतिले सामाजिक सञ्जालमा तरङ्ग नै[ ... ]

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

खबरहब

काठमाडौं- चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिएको छ । हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर महोत्सव समापन गरिएको हो । आज हात्तीका लागि विशेष वनभोजको आयोजना गरिएको थियो।[ ... ]

अन्तर्वार्ता

कुलमानविरुद्ध रवि सिंहको आक्रोश : मन्त्रीको डनगिरीले निर्माण क्षेत्र धराशायी

नखाएको विष समेत लाग्ने कानुन खारेजीको माग

काठमाडौं- उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत बुधबार १०० दिनमा १०१ वटा काम गरेको फेहरिस्त सार्वजनिक गरे । कार्यक्रममा उनले तीन मन्त्रालय मातहत लगाइएका ठेक्कामध्ये रुग्ण हुन[ ... ]

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकता हुने भएको छ । आइतबार काठमाडौंमा बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै एकीकरणमा जाने निर्णय गरेको हो।…

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले आज विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिकरानीमाथि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा आज तीन जनालाई पक्राउ गरी