Khabarhub | Page 8340 of 13396 | Nepal's Trusted News Source Khabarhub

रविको पक्षमा कलाकारको हस्ताक्षर : राष्ट्रका गहना दल विशेषको शिखण्डी बन्नु कति उचित ?

संगम ढकाल

काठमाडौं – सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा छन् ।  उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गरेर मुलुकको अन्तिम अदालत सर्वोच्चले रविलाई थुनामा राख्न आदेश दिएको हो ।  सर्वोच्चले[ ... ]

निको हुँदै राजावादी आन्दोलनमा गोली लागेकी रेबिका, अस्पतालबाटै दिइन् जाँच

पवन मुडभरी

गत चैत १५ गते २ जनाको ज्यान जाने गरी भएको राजावादी आन्दोलन क्रममा गोली लागेर घाइते भएकी रेबिका खत्री अझै सिभिल अस्पतालमा उपचाररत छिन् ।  उपचारकै क्रममा सिभिल हुँदै टिचिङ अस्पतालसम्म पुर्‍याएकी रेबिका धेरै पटकको[ ... ]

प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव (महादेव) बारेमा अनौठो तर्क गरेका छन् । काठमाडौंमा सोमबार नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भगवान् शिव चाम्लिङ (किरात राई जातिको एक थर) हुनसक्ने तर्क गरेका हुन् । उनले उक्त सम्बोधनका क्रममा…

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ८ सय ग्रामसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका-१६ स्रोहखुट्टे नयाँबजार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ

काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ