Khabarhub | Page 8473 of 13615 | Nepal's Trusted News Source Khabarhub

संसदीय समितिको निष्कर्ष : ‘कुलिङ पिरियड’ छेडखानीमा सभापति खतिवडा र सचिव दुरा जिम्मेवार

खबरहब

काठमाडौं– संघीय निजामती सेवा विधेयक, २०८० मा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी छानबिन गर्न गठन भएको संसदीय समितिले प्रतिवेदन तयार पारेको छ । नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको सात सदस्यीय समितिले छानबिन प्रतिवेदन[ ... ]

विप्लव नेतृत्वको नेकपाले भन्यो- माओवादीसँग एकता टुंगिएको छैन, आफ्नै नेतृत्वमा नयाँ केन्द्र बनाउँछौँ 

खबरहब

काठमाडौं- नेकपा माओवादी केन्द्रसँग एकताको चर्चाबीच नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनौपचारिक स्थायी समिति बैठक मंगलबार बिहान सम्पन्न भएको छ । बैठकले माओवादीले दाबी गरेजस्तो पार्टी एकता टुंगोमा पुगेको छैन भन्ने[ ... ]

हेर्नुहोस् पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरू)

खबरहब

काठमाडौं- सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त छ । धेरैजसो ठाउँमा मुआब्जा विवादका कारण काम रोकिएको छ । हालैमात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण राष्ट्रिय गौरवको आयोजना[ ... ]

नारायणगढ–मुग्लिन सडक : सधैँ ढुङ्गा खस्ने त्रास

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा…

बेलायती सेनामा नयाँ गोर्खाली रेजिमेन्ट : द किङ्स गोर्खा आर्टिलरी

काठमाडौं– बेलायती सेनाले नयाँ आर्टिलरी (तोपखाना) गोरखा रेजिमेन्ट स्थापनाको घोषणा गरेको छ । यसका लागि बेलायती राजाले अनुमति प्रदान गरेका

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा कर्ण बहादुर समेत छ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ

जरायोको सिङसहित दुई जना पक्राउ

मोरङ– पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ

सामाजिक सुरक्षा कोषमा २४ लाख बढी योगदानकर्ता, के के छन् सुविधा ?

काठमाडौं – योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २४ लाख बढी योगदानकर्ता आबद्ध भएका छन् । कोषको तथ्याङ्कअनुसार २०८२ साउन १८