Khabarhub

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको ८ बुँदे प्रस्ताव लिएर महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्नेसहितका ८ बुँदे प्रस्ताव लिएर[ ... ]

कांग्रेस जोगाउने अन्तिम कसरत

सहमतिका लागि देउवासमक्ष ८ बुँदे प्रस्ताव, गगनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारियो

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८ बुँदे प्रस्ताव गरेको छ। चार दिनदेखि जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्वको चयनले गति लिइरहेको अवस्थामा वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले अन्तिम प्रयत्नस्वरुप संस्थापनलाई आठ बुँदे प्रस्ताव[ ... ]

कांग्रेस फुटनजिक पुगेकै हो ? शेखर भन्छन् : फुट्दैन-फुट्दैन, हामी मिलाउँछौँ 

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षले सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।  सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सहमति नजुट्दा पार्टीभित्र तनाव बढेको छ । यही पृष्ठभूमिमा केन्द्रीय कार्यसमिति[ ... ]

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

खबरहब

काठमाडौं- बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागि हुन संस्थापनका नेताहरु सानेपामा भेला भइरहेका छन् ।  बिहान ८ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो बस्न लागेको हो । यो बैठकले[ ... ]

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा मंगलबार राति करिब ७:४५ बजे तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट भएको छ। प्रहरीका अनुसार बैंकमा हतियारसहित प्रवेश गरेका लुटेराहरूले सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर नगद रकम लुटेका थिए। यो घटनामा संलग्नले…

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा मंगलबार राति करिब ७:४५ बजे तीन करोड १० लाख ९५

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा जुटेको प्रहरीले खुर्कोट बजारबाट गयराति ६० हजार अमेरिकी डलर बरामद

राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्‍यो निर्देश सेढाईंलाई

काठमाडौं– राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख मानिसलाई मोबाइल एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् ।

स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ

कमलामाई– सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन् ।   खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका