Khabarhub | Page 994 of 14244 | Nepal's Trusted News Source Khabarhub

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

खबरहब

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुई अर्ब सात करोड ६२ लाख रुपैयाँकाे सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मष्टा ग्रुप प्रालिका सञ्चालकसमेत रहेका चलाउनेले[ ... ]

पुरानै घर फर्किने तयारीमा रामकुमारी, भन्छिन् : अध्यक्ष ओलीसँग कुरा भयो, प्रभावित छौँ

किसान श्रेष्ठसहितका नेता पनि अब एमालेतिरै

ज्ञानु घिमिरे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पुरानै घर अर्थात् नेकपा एमालेमा फर्किने तयारी गरेकी छन् । त्यसका लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग बाक्लो संवाद गरिरहेकी छन् । सोमबार खबरहबसँग[ ... ]

कांग्रेसको विवाद चर्कियो

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान

खबरहब

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद झन् तीव्र बनेको छ। नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समूहले फागुन २१ अघि नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दबाब दिइरहेको[ ... ]

महाधिवेशन नगरी निर्वाचनमा गए कांग्रेसलाई जनताले पत्याउँदैनन् : प्रदीप पौडेल (अन्तर्वार्ता)

सभापतिले कार्यवाहक दिएर पनि गाँठो अड्काउनु भयो

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसमा अहिले संस्थापन पक्ष र इतरबीच ठूलो द्वन्द्व छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थान पक्ष फागुन २१ गतेको निर्वाचनअगाडि पार्टीको नियमित महाधिवेशन गर्ने पक्षमा छैन। तर इतर पक्ष भने निर्वाचनअगाडि नै महाधिवेशन[ ... ]

किसानका दुख : उडायो सपना सबै झरीले… 

अघिल्लो वर्षभन्दा २० प्रतिशतले उत्पादन घट्ने

काठमाडौं- ‘आर्थिक सर्वेक्षण २०८१/०८२’ अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत रहेको छ ।  तर विगत केही वर्षयता मौसम प्रतिकूल बन्दा कृषकले न त समयमै खेती लगाउन पाएका[ ... ]

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ हिमशृङ्खलामा आरोहणका लागि गएका सात जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । मृतकमध्ये पाँच विदेशी नागरिक रहेका छन् । सशस्त्र प्रहरीका अनुसार आज बिहान यलुङरी हिमालको आधारशिविर नजिकै गएको ठूलो हिमपहिरोमा परेर उनीहरूको ज्यान गएको…

कैलालीबाट दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

कैलाली – कैलालीमा दुई जना भारतीय नागरिक रु २८ लाखसहित पक्राउ गरेका छन् । आज धनगढी उपमहानगरपालिका —३ मिलनचोकबाट रु

भक्तपुरको बाल सुधारगृहबाट फरार १७ जना पक्राउ

भक्तपुर – भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी– सुरूङगा नगरपालिका-२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रुपैयाँसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर