Khabarhub | Page 995 of 14244 | Nepal's Trusted News Source Khabarhub

एउटै वडामा पाँच जलविद्युत् आयोजना

खबरहब

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन्। थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका[ ... ]

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

खबरहब

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुई अर्ब सात करोड ६२ लाख रुपैयाँकाे सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मष्टा ग्रुप प्रालिका सञ्चालकसमेत रहेका चलाउनेले[ ... ]

पुरानै घर फर्किने तयारीमा रामकुमारी, भन्छिन् : अध्यक्ष ओलीसँग कुरा भयो, प्रभावित छौँ

किसान श्रेष्ठसहितका नेता पनि अब एमालेतिरै

ज्ञानु घिमिरे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पुरानै घर अर्थात् नेकपा एमालेमा फर्किने तयारी गरेकी छन् । त्यसका लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग बाक्लो संवाद गरिरहेकी छन् । सोमबार खबरहबसँग[ ... ]

कांग्रेसको विवाद चर्कियो

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान

खबरहब

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद झन् तीव्र बनेको छ। नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समूहले फागुन २१ अघि नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दबाब दिइरहेको[ ... ]

महाधिवेशन नगरी निर्वाचनमा गए कांग्रेसलाई जनताले पत्याउँदैनन् : प्रदीप पौडेल (अन्तर्वार्ता)

सभापतिले कार्यवाहक दिएर पनि गाँठो अड्काउनु भयो

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसमा अहिले संस्थापन पक्ष र इतरबीच ठूलो द्वन्द्व छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थान पक्ष फागुन २१ गतेको निर्वाचनअगाडि पार्टीको नियमित महाधिवेशन गर्ने पक्षमा छैन। तर इतर पक्ष भने निर्वाचनअगाडि नै महाधिवेशन[ ... ]

किसानका दुख : उडायो सपना सबै झरीले… 

अघिल्लो वर्षभन्दा २० प्रतिशतले उत्पादन घट्ने

काठमाडौं- ‘आर्थिक सर्वेक्षण २०८१/०८२’ अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत रहेको छ ।  तर विगत केही वर्षयता मौसम प्रतिकूल बन्दा कृषकले न त समयमै खेती लगाउन पाएका[ ... ]

धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ?

काठमाडौं - काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ। सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो। उपत्यकाका विभिन्न स्थानमा…

कैलालीबाट दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

कैलाली – कैलालीमा दुई जना भारतीय नागरिक रु २८ लाखसहित पक्राउ गरेका छन् । आज धनगढी उपमहानगरपालिका —३ मिलनचोकबाट रु

भक्तपुरको बाल सुधारगृहबाट फरार १७ जना पक्राउ

भक्तपुर – भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सप्तरी– सुरूङगा नगरपालिका-२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रुपैयाँसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर