Khabarhub

काग्रेस २.० लाई पनि धक्का : गगन, प्रदीप र गुरूसहित अधिकांश नेता पछाडि

खबरहब

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले लिएर गएको ‘कांग्रेस बदल्यौँ, अब व्यवस्था बदल्छौँ’ भन्ने नारालाई मतदाताले अस्वीकार गरिदिएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा कांग्रेस झिनो संख्याका निर्वाचन क्षेत्रमा मात्रै[ ... ]

देशभर रास्वपाको वर्चस्व, एक सिटमा जित निकाल्दा ५० स्थानमा अग्रता

खबरहब

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता बनाएको छ। बिहीबार भएको निर्वाचनपछि हालसम्म प्राप्त मतगणनाको विवरणअनुसार रास्वपाले काठमाडौं क्षेत्र नम्बर १ मा जित निकालिसकेको छ । उसले ५० निर्वाचन[ ... ]

एमालेलाई ठूलो धक्का, सुरुवाती नतिजामै पछाडि परे यी शीर्ष नेता

खबरहब

काठमाडौं– लामो समय नेपाली राजनीतिको केन्द्रमा बलियोसँग रहेको नेकपा (एमाले) फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै निकै कमजोर हुने देखिएको छ ।  करिब ७० वर्ष लामो राजनीतिक विरासत भएको एमाले इतिहासमै सबैभन्दा कमजोर अवस्थामा[ ... ]

सर्लाही ४ मा गगन तेब्बर मतले पछाडि, अमरेशले बनाए फराकिलो अग्रता

खबरहब

काठमाडौं- सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश सिंहले १९०८ मतसहित तेब्बरले पछि पारेका हुन्। यहाँ गगनले ताजा अवस्थामा ५३६[ ... ]

चितवन १ मा रास्वपाका हरि ढकाल तेस्रो, एमालेका दावा दोर्जेलाई दोब्बर मतको अग्रता

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर पकड बनाउँदा चितवन क्षेत्र नम्बर १ मा भने पछि परेको छ। २ हजार ८३० मतगणना भइसक्दा रास्वपाका निवर्तमान सांसद हरि ढकाल दोब्बर मतले पछि पर्दै तेस्रो स्थानमा छन्। जारी मतगणनाको[ ... ]

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

खबरहब

झापा- झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले १०,१९० मत प्राप्त गर्दै अग्रस्थानमा छन्। उनका प्रमुख प्रतिस्पर्धी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत पाएका छन् र[ ... ]

काठमाडौं-१ : हारमा रवीन्द्रको ‘ह्याट्रिक’, सुत्केरी रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

विवेकशीलका पूर्वसहकर्मीको भिडन्त : रवीन्द्र असफल, रन्जुलाई फाइदा

ज्ञानु घिमिरे

काठमाडौं - २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका ‘हेभीवेट’ उम्मेदवार प्रकाशमान सिंहभन्दा १२५ मतले पछि परेका रवीन्द्र मिश्र यस पटक विजयी हुने दाउमा थिए । तर, उनी विवेकशील साझा पार्टीकी पूर्वसहकर्मी रञ्जु दर्शना न्याैपानेसँगै पराजित भए[ ... ]

काठमाडौं–१ मा रञ्जु १५ हजार ४५५ मत ल्याएर विजयी

खबरहब

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ १ बाट खता खोलेको छ । रास्वाप उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार, नेपाली कांग्रेसका प्रबल[ ... ]

बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दा, मुलुक भयो रास्वपामय

खबरहब

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’लाई आगामी प्रधानमन्त्री रूपमा अघि सारेर निर्वाचनमा सहभागी हुँदा मुलुक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मय बन्न पुगेको छ । ०७९ सालको निर्वाचन अघि स्थापना गरिएको रास्वपा उक्त पार्टीको सभापति धेरै काण्डमा फस्दै गएपछि[ ... ]

कञ्चनपुर–२ मा रास्वपाका दीपकराज बोहोराको अग्रता कायम

काठमाडौं- सुदूरपश्चिम प्रदेशको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपकराज बोहोराले अग्रता कायम राखेका छन्। हालसम्मको मतपरिणामअनुसार उनले २ हजार ४२७ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद साउदले ९३६ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।…

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका