Khabarhub

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

राष्ट्रियता पक्षधर र अरूको इशारामा नाच्नेबीचको लडाइँ हो

ज्ञानु घिमिरे

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा क्षेत्र नम्बर ५ । जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न काठमाडौंबाट बालेन्द्र साह पुगेका छन् । जनकपुर पुगेर मधेशको छोरो भनेका उनी झापा[ ... ]

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

संगम ढकाल

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि त्यसतर्फ चासो देखिन्छ । तीन नेताहरु नेकपा एमाले अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको[ ... ]

चितवन ३ मा दुई चर्चित नेतृ आमने-सामने, कसले मार्ला बाजी ?

रेनुसँग विकासको एजेन्डा, सोवितालाई ह्वीमको भर

काठमाडौं– उम्मेदवारी दर्ता सकिएसँगै चुनावी सरगर्मी बढेको छ । चिया पसल र चौतारीदेखि सामाजिक सञ्जालसम्म चुनावी चर्चा चुलिएको छ । मतदाताहरू धमाधम चुनावलक्षित गरेर आफूलाई राजनीतिक कित्तामा खुलाइरहेका छन् । सबै निर्वाचन क्षेत्रका उम्मेदवार र[ ... ]

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

खबरहब

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत भोगिसकेका उनको उम्मेदवारी बिहीबार निर्वाचन आयोगले खारेज गरिदिएको हो ।[ ... ]

उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?

काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो सोहोर्ने, खेत खनजोत गर्ने, नाङ्लो जाँतोमा सघाईदिने खालका चटके माहोल यसपटकको संसदीय चुनावमा पनि दोहोरिन थालेको छ । आफूलाई भाइरल बनाएर मतदाताको ध्यान खिच्ने यो[ ... ]

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको छ । परिषद्ले आज विज्ञप्ति जारी गरी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिभरः निर्वाचन हुने दिन अगाडि, निर्वाचनको दिन र निर्वाचन भए पछाडिको निर्वाचनसम्बन्धी कार्यक्रममा…

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा चेकजाँचका क्रममा सात

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै गरेको वा प्र ०३००१ ह १५०७ नं अटोबाट १२१ किलो