Khabarhub

कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले यूएईलाई आठ विकेटले हरायो

खबरहब

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध सहज जित निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो । योसँग नेपालले टिट्वान्टी सिरिज बराबरी गरेको छ ।[ ... ]

सर्वोच्चद्वारा रविविरुद्धको रिट दर्ता गर्न अस्वीकार

खबरहब

काठमाडौं- सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदनमाथि दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) गरेको हो । यो आदेशसँगै बडालको[ ... ]

गृहमन्त्रीबारे अध्ययन गरिरहेका छौँ, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन : भूपदेव शाह

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले गृहमन्त्री सुधन गुरूङको विषयमा सार्वजनिक प्रश्न उठेपछि पार्टीको ध्यानाकर्षण भएको बताएका छन्। महामन्त्री शाहले गृहमन्त्रीमाथि उठेको विषयवस्तुबारे पार्टीले के हो भनेर बुझिरहेको दाबी गरे । 'गृहमन्त्रीमाथि सार्वजनिक रूपमा[ ... ]

शिक्षामन्त्रीको अपरिपक्व निर्णय श्रृंखलाले बालेन सरकारलाई नै पार्दैछ अप्ठ्यारोमा

काठमाडौं- फागुन २१ गतेको निर्वाचनताकाबाटै चर्चामा थिए सस्मित पोखरेल । निर्वाचनमा उनले अपनाएको क्याम्पिङ शैली र जितेपछि प्रतिस्पर्धीहरूलाई दिएको धन्यवादबाट उनले धेरैको ध्यान खिचे । तर, वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिको[ ... ]

डा. गंगोल : जसले नेपालमै पहिलो पटक टाउको खोलेर गरेका थिए सफल शल्यक्रिया

खबरहब

काठमाडौं- नेपालको चिकित्सा क्षेत्रका एक अग्रणी शल्यचिकित्सक प्रा.डा. दिनेशनाथ गंगोलको ९३ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान आफ्नै निवासमा निधन भएका डा. गंगोलको आजै दाहसंस्कार गरिएको छ । नेपाली चिकित्सा पद्धतिलाई आधुनिक युगमा[ ... ]

अन्तर्वार्ता

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सुशासनसम्बन्धी कार्ययोजना अन्तर्गत ६० दिनभित्र निर्णय कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । सोही अनुरुप सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न विश्वविद्यालयका[ ... ]

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले इन्डियन प्रिमियर लिग (आईपीएल) को ३१ औँ खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ४७ रनको फराकिलो जित दर्ता गरेको छ। मंगलबार राति हैदराबादस्थित घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २०…

पोखराको लेकसाइडमा पर्यटकलाई हैरान बनाउने थप तीन महिला पक्राउ

काठमाडौं – पोखराको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरान बनाउने थप तीन महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ गरेको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-१ हटियाडाँडाका २१ वर्षीय आविद

ओली-लेखक नछाडे प्रधानमन्त्रीलाई नै गोली हान्छु भन्ने‍ साजन पक्राउ परे

काठमाडौं- गत भदौको जेन-जी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले प्रधानमन्त्री वालेन्द्र शाह र