Khabarhub

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

ज्ञानु घिमिरे

काठमाडौं-  प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै पनि देशको भ्रमणमा ननिस्किने भएका छन्। बालेन्द्रको सचिवालय र परराष्ट्र मन्त्रालयका अनुसार उनी सरकार गठनको तीन महिनासम्म कुनै देशमा नजाने भएका छन् । पछिल्लो समय[ ... ]

रविको ‘जेल ब्रेक’ले बहिष्कारको तारो बने स्टार रामकृष्ण

खबरहब

काठमाडौं - रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ प्रदर्शनको संघारमा ‘बहिष्कार ट्रेन्ड’मा परेको छ । उनी यसरी विवादमा आउनुको कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको नख्खु जेल ब्रेकसँग जोडिएको छ । सहकारी ठगीसहितका[ ... ]

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर– पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ । भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको…

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न सञ्जीव नेपालीसहित तीनजना पुर्पक्षका लागि जेल चलान

नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज छ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कैलालीको

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका तेह्रथुमको फिदिम नगरपालिका–४ की ५८ वर्षीया सलिजा कन्दङवालाई

बिकेस र अरूणले पेस्तोले देखाएर लुटेका थिए काठमाडौंका व्यापारी, सीसीटीभी फुटेज भाइरल भएपछि समातिए

काठमाडौं- काठमाडौंको इन्द्रचोक र आसपासका क्षेत्रमा भएका लुटपाट घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका