Khabarhub

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

खबरहब

बेइजिङ - विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी र शिष्टाचार संवाद निकै रोचक देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतमा आयोजित विशेष समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र ट्रम्पले आपसी सम्बन्ध र[ ... ]

नयाँ सभ्यताको मोडमा नेपाल-भारत सम्बन्ध

म कूटनीतिमा दख्खल राख्ने व्यक्ति होइन । यो लेख मैले एक साधारण नागरिकको दृष्टिकोणबाट लेखेको हुँ, जसले समाज, नेतृत्व, जनभावना र दक्षिण एसियामा भइरहेको परिवर्तन नजिकबाट महसुस गर्छ । नागरिकलाई हरेक सन्धि, नक्सा, सीमा–प्राविधिक विवरण[ ... ]

ट्रम्प र सीबीच बेइजिङमा वार्ता

चीन र अमेरिका प्रतिद्वन्द्वी होइन, साझेदार बनौँ : राष्ट्रपति सी

खबरहब

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका एकअर्काका प्रतिद्वन्द्वी नभएर साझेदार बन्नुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय वार्ताअघि सीले यस्तो धारणा राखेका हुन् । बेइजिङस्थित ‘ग्रेट हल अफ द[ ... ]

बलिउडको चमकधमकभित्र अपराधको जालो

कविता श्रेष्ठ

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर हेर्दा कलाकारहरूको जीवन सपनाजस्तै लाग्न सक्छ। तर यही चम्किलो दुनियाँभित्र लुकेका छन् अदालतका चक्कर, जेल जीवन, विवादास्पद बयान, गोलीकाण्ड, लागुऔषध मुद्दा र वर्षौंसम्म चलेका कानुनी[ ... ]

प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षीको अडान

खबरहब

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका[ ... ]

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नगर्ने पाँच हजार बढि सेवाग्राहीको ‘लाइन’ विच्छेद गरिदिएको छ । वितेको पाँच महिनाको अवधिमा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन विच्छेद गरेर बक्यौता असुली प्रक्रिया सुरु गरेको नेपाल विद्युत्…

विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ

जेनजी आन्दोलनमा कारागारबाट फरार श्रेष्ठ पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत भदौ २३/२४ को जेनजी आन्दोलनमा कारागारबाट फरार भएका एक जनालाई पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । आज साँझ भारतबाट नेपालतर्फ पैदल

सेनामाथि किन निरन्तर खनिँदैछ एमाले ?

काठमाडौंँ – नेकपा एमालेले वर्तमान सरकार बन्नुमा नेपाली सेनाको ठूलो हात रहेको भन्दै पटक-पटक आक्रमण गरिरहेको छ । एमालेका शीर्षदेखि