Khabarhub | Page 178 of 14339 | Nepal's Trusted News Source Khabarhub

एनपीएलका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारी तीव्र (तस्बिरहरू)

खबरहब

काठमाडौं – नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारीको काम तीव्र रुपमा हुँदै छ । मंसिर १ गतेबाट सञ्चालन हुने दोश्रो लिगको लागि पहिलो पटक फलोडलाइट जडान, १० हजार दर्शक क्षमताको प्याराफिट[ ... ]

टिप्पणी

विवादित रविले पार्टी नेतृत्व नछाड्दा रास्वपामा गहिरिँदो संकट

सुमना र सन्तोषले छाडे, अरू नेता पनि असन्तुष्ट

काठमाडौं– शुक्रबार राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीका पूर्वप्रमुख सचेतकसेमत रहेका परियार वैचारिक नेताका रुपमा परिचित थिए । यसअघि असोज २९ गते रास्वपाकी अर्की नेतृ एवम् पूर्वशिक्षामन्त्री सुमना[ ... ]

जेन-जीको दल दर्ता हुन नसके वैकल्पिक शक्तिसँग सहकार्य गर्छौँ : अमित खनाल (अन्तर्वार्ता)

आन्दोलनलाई संस्थागत गर्नु पहिलो जिम्मेवारी थियो

ज्ञानु घिमिरे

काठमाडौं– भदौ २३ र २४ गतेको आन्दोलनपछि चर्चामा आएको नाम हो अमित खनाल। जेन–जी मुभमेन्ट अलायन्सका अगुवा उनी आन्दोलनलाई संस्थागत गर्नुपर्ने, सहिद र घाइते परिवारलाई सरकारले उचित माग सुनिदिनुपर्ने आवाज उठाइरहेका छन् । दुई महिनाको[ ... ]

यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने 

खबरहब

काठमाडौं- यातायात व्यवस्था विभागको आंशिक सर्भर शनिबार बिहानबाट मात्रै पुनः सञ्चालनमा आउने भएको छ ।  विभागले अस्थायी रूपमा खडा गरेको सर्भरमा बिहीबार बेलुकाबाट प्राविधिक समस्याका कारण ठप्प रहेको थियो । सोहीकारण नयाँ तथा नवीकरणका सवारी[ ... ]

जेन-जीले मागे दुई वर्षे कार्यकालको प्रत्यक्ष निर्वाचित कार्यकारी, जनप्रतिनिधिको उमेर २१ देखि ७० वर्ष बनाउन प्रस्ताव

खबरहब

काठमाडौं- ‘जेन-जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन-जी,’ सात प्रदेशका संयोजक र ‘जेन-जी फ्रन्ट’ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष विभिन्न मागसहितको सम्झौता पत्र बुझाएका छन् । उनीहरूले ‘जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनको प्रस्तावित सम्झौतापत्र’ कार्कीलाई शुक्रबार साँझ बुझाएका हुन्[ ... ]

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको हो । ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहेका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका…

धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ

जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् ।

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।  विदेशमै रहेका पर्यटकलाई नेपाल

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

कपिलवस्तु– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका-७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश देवरिया गिडा पोष्ट घर

एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ

स्याङ्जा– गल्याङ नगरपालिका-९ डुबिन बस्ने ३६ वर्षीय राम प्रसाद भट्टराईलाई एकनाले भरुवा बन्दुक १ थानसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।