Khabarhub

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

खबरहब

झापा- झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले १०,१९० मत प्राप्त गर्दै अग्रस्थानमा छन्। उनका प्रमुख प्रतिस्पर्धी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत पाएका छन् र[ ... ]

काठमाडौं-१ : हारमा रवीन्द्रको ‘ह्याट्रिक’, सुत्केरी रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

विवेकशीलका पूर्वसहकर्मीको भिडन्त : रवीन्द्र असफल, रन्जुलाई फाइदा

ज्ञानु घिमिरे

काठमाडौं - २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका ‘हेभीवेट’ उम्मेदवार प्रकाशमान सिंहभन्दा १२५ मतले पछि परेका रवीन्द्र मिश्र यस पटक विजयी हुने दाउमा थिए । तर, उनी विवेकशील साझा पार्टीकी पूर्वसहकर्मी रञ्जु दर्शना न्याैपानेसँगै पराजित भए[ ... ]

काठमाडौं–१ मा रञ्जु १५ हजार ४५५ मत ल्याएर विजयी

खबरहब

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ १ बाट खता खोलेको छ । रास्वाप उम्मेदवार रञ्जु दर्शना न्यौपाले १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार, नेपाली कांग्रेसका प्रबल[ ... ]

बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दा, मुलुक भयो रास्वपामय

खबरहब

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’लाई आगामी प्रधानमन्त्री रूपमा अघि सारेर निर्वाचनमा सहभागी हुँदा मुलुक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मय बन्न पुगेको छ । ०७९ सालको निर्वाचन अघि स्थापना गरिएको रास्वपा उक्त पार्टीको सभापति धेरै काण्डमा फस्दै गएपछि[ ... ]

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला 

खबरहब

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् ।  चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हारको सामना गर्ने निश्चित देखिएपछि उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका[ ... ]

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं- काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले ४६१६ मतसहित अग्रता लिएका छन् ।   बमलाई नेपाली कांग्रेसका सचिन तिमल्सेनाले १३४३ मतले पछ्याइरहेका छन् ।   यस्तै नेकपा एमालेका राजन भट्टराईले ११५६, राप्रपाका सुरेन्द्र भण्डारीले २३६ मत ल्याएका…

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका