Khabarhub

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

सार्क र इपिजीको उल्झन त्यागेर ‘क्वाइट डिप्लोमेसी’ र हाई ड्याममा केन्द्रित हुनुपर्छ

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका माझ नेपालले आफ्नो परराष्ट्र नीतिलाई नयाँ सिराबाट समीक्षा गर्नुपर्ने बेला आएको छ । अन्तर्राष्ट्रिय राजनीतिको गतिशीलता जसरी परिवर्तनशील हुन्छ, कुनै पनि मुलुकको[ ... ]

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कविता श्रेष्ठ

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण बनेको छ। न उसले बोल्न सक्छ, न आफ्नो भावना शब्दमा व्यक्त गर्न सक्छ। तर, उसको शान्त स्वभाव, भिक्षुसँगको यात्रा र मानिसहरूसँगको आत्मीयताले उसलाई संसारभर चिनाएको[ ... ]

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

खबरहब

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक[ ... ]

‘प्रधानमन्त्रीले भारतसँगको कूटनीति र आर्थिक साझेदारीलाई सँगसँगै लैजानु आवश्यक छ’

‘भारतसँगको राजनीतिक विषयलाई ‘क्वाइट डिप्लोमेसी’ मार्फत अगाडि बढाउनुपर्छ’

भारतसँग हाम्रो सबै प्रकारको सम्बन्ध छ । खुला सीमा भएका कारणले आपराधिक गतिविधिदेखि रोजगारका गतिविधिसम्म त्यहीँ जोडिएका छन् । अब यसका दुईवटा पक्ष छन् । एउटा पक्ष के छ भने, केही नभएको होइन र डायलगमा[ ... ]

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा- बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।  आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताएका छन् ।  बाढीले उत्तरी गोरखा जाने पदमार्ग…

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका-४ पान्द्राङ बस्ने २७

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय १० मिलिग्राम सहित

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली,

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी