Khabarhub | Page 446 of 11730 | Nepal's Trusted News Source Khabarhub

बागमतीमा बाढीले छोडेको फोहोर सफा गर्दै ललितपुर महानगरपालिका (तस्बिरहरू)

खबरहब

काठमाडौं– गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर ललितपुर महानगरपालिका, वडा, स्थानीयहरु र नेपाल प्रहरीले सफा गर्न थालेका छन् । आज बिहान बागमती नदी, नख्खु[ ... ]

१३ मिनेट अगाडि

अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित

काठमाडौं– अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू) ले उनीहरूको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ । सिइडिएडब्ल्यूका सदस्य एवं अफगानिस्तान मामिला प्रमुख बन्दना राणाले शुक्रबार जेनेभास्थित राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को…

भन्सार छली गरेर ल्याइएका कपडासहित दुई जना पक्राउ

काठमाडौं – भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

हेटौंडा सिमेन्ट उद्योगमा चोरी गरेको आरोपमा ९ जना पक्राउ

बागमती । नेपाल प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट रु ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन

पाँच करोड ठगी कम्बोडियामा लुकेका सुजन समातिए, प्रेमिका बिनु पनि पक्राउ परिन्

काठमाडौं- आफूलाई पत्रकारसमेत बताउने सुजन आचार्य अन्तत: पक्राउ परेका छन् । एक पटक लुटपाट अभियोगमा पक्राउ परेर जेल पुगिसकेका उनलाई

मोटरसाइकलमा लुकाएको चाँदीका गहनासहित भारतीय पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले लाखौं मूल्य बराबरको अबैध चाँदीको गहना र मोटरसाइकल सहित एकजना भारतीय नागरिक लाई पक्राउ