Khabarhub

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

खबरहब

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन् ।   बुधबार विपद् व्यवस्था प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले मिडियामा हेलिकप्टर उद्धारका लागि १५ अर्ब रुपैयाँ[ ... ]

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

ज्ञानु घिमिरे

काठमाडौं- गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका गगन थापाले आफूले पाएको जिम्मेवारी अनुसार कांग्रेसको १५ औं महाधिवेशन गर्न लागेका छन् । यही १८ गतेदेखि २२ गतेसम्म काठमाडौँमा हुने १५औं महाधिवेशनको तयारी तीव्र[ ... ]

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज १८ गतेदेखि आफ्नो १५औँ महाधिवेशन गर्दैछ । ८ दशक लामो इतिहास बोकेको कांग्रेसको तेस्रो पुस्ताका नेतृत्वमा यो महाधिवेशन हुन लागेको हो । यतिबेला आयोजकले महाधिवेशन[ ... ]

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ - कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले दोस्रो एकदिवसीय (ओडीआई) अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको शृंखलामा उत्कृष्ट प्रदर्शन जारी राखेको छ। गुवाहाटीमा बुधबार सम्पन्न दिवा-रात्रि खेलमा वेस्ट इन्डिजले जितका लागि दिएको ४०६…

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ परेका छन्

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९ वर्षीया लक्षणा राणासमेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी बस्ने ३६ वर्षीय तेज बहादुर पल्लीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ