Khabarhub

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

ज्ञानु घिमिरे

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता घतानीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सांसदको सूचीमा समेत समावेश गरे । स्थानीय विद्यार्थी संगठन र वडामा राजनीति गरिरहेकी उनी राष्ट्रिय राजनीतिमा पुगेपछि नसोचेको[ ... ]

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई तनावमय र अस्थिर बनाइदिएको छ । विश्वभर कच्चा इन्धन ढुवानी गरिने स्टेट अफ् हर्मुज ठप्पजस्तै छ । जसको प्रत्यक्ष मार नेपालको यातायात तथा निर्माण क्षेत्रले[ ... ]

अर्थविद्हरूको आँखामा नीति तथा कार्यक्रम : केही नयाँ, कम महत्वकाङ्क्षी

खबरहब

काठमाडौं– अर्थविद्हरूले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित हिसाबले प्रतिक्रिया जनाएका छन् । धेरै विषय पुरानै भएको, कम महत्वकाङ्क्षी भएको र बढी व्यववहारिक र केही क्षेत्रमा ठोस हुन खोजेको उनीहरूको भनाइ[ ... ]

यस्तो छ सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

खबरहब

काठमाडौं- सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ-

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा पढ्दै उठेर हिँडे प्रधानमन्त्री, विरोधमा उत्रिए सांसद

खबरहब

काठमाडौं- प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह उठेर हिँडिदिए । संसद्को रोस्ट्रममा पुगेर नीति तथा कार्यक्रम पुस्तिका[ ... ]

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

खबरहब

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा १९ जना नेताहरूलाई समेटेका छन् । थापाले सोमबार तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालानिकट नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेटेका हुन् ।[ ... ]

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यमा आधारित सम्बन्ध विस्तार गर्ने जनाएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै संयुक्त राष्ट्र सङ्घको…

पर्यटकीय क्षेत्र नगरकोटमा लुटपाट, वृद्धाको हत्या प्रयास

काभ्रे– पर्यटकीय क्षेत्र नगरकोटमा एक महिलामाथि लुटपाटसँगै हत्या प्रयास भएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको

छैटौं पटक अनशनमा रूबी : निर्मला कुर्मीको न्यायका लागि प्रहरी कार्यालय परिसरबाटै गुहार्दै सरकार

काठमाडौं– अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा अनिश्चितकालीन अनशनमा छिन् । बाँकेकै निर्मला कुर्मीको हत्याबारे

चाँगुनारायणमा चोरी

काठमाडौं भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न गरगहना र नगद गरी रु २५ लाख ७७ हजार बराबरको धनमाल

जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

रोल्पा– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सल्यान कालीमाटी गाउँपालिका-५ हात्तीदमार