Khabarhub

गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु

५ हजार भक्तजन आउने अनुमान

खबरहब

रसुवा- हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने गोसाइँकुण्डमा भगवान् शिवको दर्शन तथा स्नान गर्न[ ... ]

उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड

खबरहब

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण अनुमतिसम्बन्धी यसअघिको आदेश पुनरावलोकन गर्दै पुरानै मापदण्ड कायम गरेको छ । न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०६५ मंसिर १[ ... ]

रूबीको भद्र दबाबसामु झुक्यो सरकार, तर निर्मलालाई कहिले मिल्ला न्याय ?

न्याय माग्न मर्नुपर्ने अवस्थाको अन्त्य कहिले ?

सीता न्यौपाने

काठमाडौं- धेरैलाई लागेको थियो–नयाँ सरकारले न्याय सम्पादनमा छिटोछरितोपन अबलम्बन गर्नेछ । काठमाडौंको माइतीघरमण्डलमा धर्नामा बसेकादेखि देशभरका पीडितहरुले अब न्याय पाइएला भन्ने आशा गरेका थिए । तर आमरण अनशन बसेको महिना दिन पुग्न लाग्दा पनि सरकारले[ ... ]

 एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् : देव गुरुङ

खबरहब

काठमाडौँ- सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अविलम्ब पठाउन माग गरेको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले एसपीपीमा सहभागी नहुने[ ... ]

एमाले युवा नेता नरेश भन्छन्- ओलीको विकल्प विद्या होइन, दोस्रो या तेस्रो पुस्ता हो

‘विशेष महाधिवेशनको औचित्य सकियो, अर्ली महाधिवेशन गरौँ’

ज्ञानु घिमिरे

काठमाडौं- नरेश रोकाया एमाले अध्यक्ष ओली निकट रहेर विद्यार्थी राजनीति गरेका व्यक्ति हुन् । उमेर हद लागू भएपछि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष हुन नपाएका रोकाया एमालेको एघारौँ महाधिवेशनमा ४० वर्ष मुनिका केन्द्रीय सदस्य[ ... ]

महालेखा प्रतिवेदन

सरकार, नियामक र ठूला उद्योगीको भूमिका शंकास्पद, ऐन नै फेरेर राजस्वमा गडबडी

काठमाडौं– महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले कर छुट, लेखापरीक्षण लगायतका विषयमा सरकारको निर्णय, नियामकको भूमिका र उद्योगी व्यवसायीको विवरणप्रति आशंका पैदा गरेको छ ।प्रतिवेदनले सरकारको आर्थिक ऐनमार्फत कतिपय उद्योगी तथा व्यवसायीले अस्वभाविक लाभ पाएको, कतिपय उद्योगी व्यवसायीको[ ... ]

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ । महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा…

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-७ बस्ने ४१ वर्षीय दिनेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला

सशस्त्रका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेलको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ । गृहमन्त्रालय