Khabarhub

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

खबरहब

काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा रहेका भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र राजनीतिक व्यथिति हटाउनका लागि सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्। बडादसैँको मुख्य दिन विजयादशमीको अवसरमा बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत[ ... ]

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

कविता श्रेष्ठ

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको पहेँलो जमरा, परिवारका ज्येष्ठ सदस्यको हातबाट पाइने आशीर्वाद र आफन्तसँगको भेटघाटको तस्बिर आउँछ। विजयादशमीका दिन रातो टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने चलन नेपाली[ ... ]

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

खबरहब

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना[ ... ]

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ - परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोजस्ता विपद्का बाबजुद पनि परिवार र इष्टमित्रहरूसँग खुसीका साथ विजयादशमी मनाउन आग्रह गरेका छन्। बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै परराष्ट्रमन्त्री खनालले पछिल्लो समय देशमा आएको प्राकृतिक विपत्तिले नागरिकमा गहिरो पीडा र कठिनाइ…

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार र हतियार तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । काठमाडौं परिसरको प्रहरी टोलीले उनलाई आइतबार

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका-४ पान्द्राङ बस्ने २७