Khabarhub

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)

खबरहब

काठमाडौं- पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन थालेको छ । छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तान जस्ता देशमा पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखि सकेको छ[ ... ]

३० वर्षमुनिका ८ युवा प्रत्यक्षतर्फ निर्वाचित : सबैभन्दा कान्छा सांसद २५ वर्षका प्रशान्त

कविता श्रेष्ठ

काठमाडौँ - भदौ २३ र २४ को 'जेन-जी' आन्दोलनपछि भएको प्रतिनिधि सभा निर्वाचनले नेपाली राजनीतिमा नयाँ युवा अनुहारको वर्चस्व हुने संकेत गरेको छ। यस निर्वाचनमा ३० वर्षमुनिका आठजना उम्मेदवार प्रत्यक्षतर्फ विजयी भएर संसद्‍मा आफ्नो स्थान[ ... ]

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

'जनताको फैसला शिरोधार्य छ, फेरि जनताकै बीचमा जान्छौँ'

खबरहब

यस्तो बन्दैछ जेन-जी शहीद स्मारक पार्क (तस्बिरहरू)

खबरहब

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाए ४५ जना शहीदहरू मध्ये ४२ जनाको सालिक सहित अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा जेन-जी शहीद स्मारक पार्क निर्माण सुरु गरिएको छ । तत्कालीन[ ... ]

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

स्वास्थ्य क्षेत्रमा कायापलटको अपेक्षा : रास्वपाको 'वाचापत्र' र कार्यान्वयनको परीक्षा

पवन मुडभरी

काठमाडौँ - प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५ सिटसहित पहिलो दल बनेको छ। पार्टीले दुई तिहाइ बहुमतसहित एकलौटी सरकार गठन गर्ने तयारी गर्दै प्रधानमन्त्री पदका लागि बालेन्द्र शाह[ ... ]

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

खबरहब

काठमाडौँ - पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिएको[ ... ]

सकियो समानुपातिक मतगणना : रास्वपालाई ४७.८२ प्रतिशत मत, दुईतिहाइबाट दुई सिट टाढा

खबरहब

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना बुधबार दिउँसो सकिएको छ। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट विवरणअनुसार देशभरबाट समानुपातिक मत १ करोड ७ लाख ८९ हजार ७८ मतगणना भएको छ। समानुपातिकतर्फ सबैभन्दा धेरै मत रवि[ ... ]

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।  ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । आयोजना प्रमुख शिवसागर यादवले भौतिक संरचना निर्माण…

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम दाबी गर्ने प्रकरणमा ट्रेकिङ कम्पनीका एकजना सञ्चालक बुधबार पक्राउ परेका

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरूले काठमाडौंमा खबरदारीसहित प्रदर्शन गरेका छन् । देशभर दलितमाथि

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, आरोपित चारजना पक्राउ

काठमाडौं– सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।  बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट मधुबन नगरपालिका–७ शुक्रबस्ती बस्ने