Khabarhub

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

खबरहब

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक भट्टसँग जोडिएको शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारीस्वरूप पद त्याग गरेको बताएका छन्। बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले १३[ ... ]

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

खबरहब

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्। गुरुङले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको[ ... ]

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

खबरहब

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते व्यवसायी दीपक भट्ट र २२ गते शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरेको थियो । त्यस्तै, अग्रवालकै छोरा शंकर ग्रुपका सञ्चालक शुलभलाई पनि प्रहरीले चैत[ ... ]

कालो बेलुन उडाउँदै विद्यार्थीले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरू)

खबरहब

काठमाडौं- विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध विभिन्न विद्यार्थी समूहले कालो बेलुन उडाएर प्रदर्शन गरेका छन् । उनीहरूले निर्णय फिर्ता लिन माग गर्दै विरोध जनाएका हुन् । उनीहरूले गृहमन्त्री सुधन गुरुङलाई 'डिजे गृहमन्त्री राजीनामा दे' भन्ने[ ... ]

कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको कडा निर्देशन

खबरहब

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई निर्देशन दिएको छ। मन्त्रालयकी सचिव चन्द्रकला पौडेलद्वारा जारी पत्रमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गतेको बैठकबाट[ ... ]

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं- पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका छन्। सचिवालयका अनुसार गुरुङ आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरिरहेका छन्। व्यवसायी दीपक भट्टसँगको संलग्नतामा सेयर बजारमा लगानी गरेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ आलोचनामा परेका छन्। सोही विषयलाई…

पोखराको लेकसाइडमा पर्यटकलाई हैरान बनाउने थप तीन महिला पक्राउ

काठमाडौं – पोखराको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरान बनाउने थप तीन महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ गरेको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-१ हटियाडाँडाका २१ वर्षीय आविद

ओली-लेखक नछाडे प्रधानमन्त्रीलाई नै गोली हान्छु भन्ने‍ साजन पक्राउ परे

काठमाडौं- गत भदौको जेन-जी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले प्रधानमन्त्री वालेन्द्र शाह र