Khabarhub | Page 824 of 13238 | Nepal's Trusted News Source Khabarhub

‘स्वतन्त्र प्यालेस्टाइन जिन्दाबाद’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

खबरहब

काठमाडौं- स्वतन्त्र प्यालेस्टाइनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । इजरायल नरसंहारविरुद्ध ऐक्यबद्धता शीर्षकमा सोमबार प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले युद्ध अपराधीहरूलाई नेपाल छिर्न नदेऊ, नदीदेखि समुद्र प्यालेस्टाइन स्वतन्त्र आदि लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए[ ... ]

अर्थमन्त्रीको जवाफसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी (तस्बिरहरू)

खबरहब

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा अहिले बजेटमाथि छलफल चलिरहेको छ । यतिबेला उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिइरहेका छन् । अर्थमन्त्री रोष्ट्रममा बोल्दै गर्दा रास्वपाका सांसदहरुले बेल घेरेर नाराबाजी गरिरहेका[ ... ]

सिप मेलाका बहिरालाई महानगरको टेको

रमेश पौडेल  धनुषा घर भएकी अस्मिता सार्की काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सिप मेला–२०८२ मा हाउस किपिङको तालिम लिन आएकी हुन् । अस्मिता बोल्न र सुन्न सक्दिनन्  ।  तर उनले काठमाडौं महानगरले दिएको तालिम दोभासेको माध्यमबाट[ ... ]

कहाँ गए कांग्रेस-एमालेका सांसद ? 

खबरहब

काठमाडौं- प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेट सम्बन्धी छलफल जारी छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अवरोधका बाबजुद सत्तापक्षले पेलेरै छलफल अगाडि बढाएको छ । तर, प्रतिनिधिसभाको उपस्थिति हेर्दा कहालीलाग्दो दृश्य देखिन्छ ।   सोमबार संसदमा[ ... ]

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

तेल अभिभको बंकरबाट नेपाली भन्छन्– स्वदेश फर्कनुपर्छ होला

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई, जूनेली रातमा बिस्कुन सुकाई ! इरान र इजरायलबीच युद्ध प्रारम्भ भइसकेको छ । नेपाल सरकारको दाबीअनुसार इरानमा १२ जनामात्रै नेपाली छन् । इजरायलमा भने ५[ ... ]

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन बित्यो । बाजुराको बसाइ न उनको पार्टी संगठनको कामका लागि हो । न कुनै पारिवारीक भेटघाट नै । शान्ताको राजनीतिक भूगोल दाङ हो । प्रदेश लुम्बिनी[ ... ]

‘सूचना प्रविधि क्षेत्रको विकास गर्न तीन तहका सरकारबीच सहकार्य जरुरी’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन् ।  मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को समीक्षा तथा प्रशंसा-पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक…

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले ती

टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौं – टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै

श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर

जनकपुरधाम– धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर भएका छन् । धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले

अवैध भरुवा बन्दुकसहित एकजना पक्राउ

बागमती – अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ दोर्जे लामालाई पक्राउ गरेको छ । इलाका