Khabarhub

सरकारको पक्राउ र अनुसन्धान कदमको प्रभाव ? निरन्तर ओरालोतर्फ सेयर बजार

खबरहब

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुरुवातको केही मिनेटमा हरियो देखिएपनि त्यसपछि राताम्य बन्न सुरु भएको छ । मंगलबार पनि नेप्से घट्यो भने यो सातौँ दिनदेखिको निरन्तर ओरालो यात्रा हो । फागुन २१ गतेको निर्वाचनबाट[ ... ]

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

खबरहब

काठमाडौं- सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले दुःख पाएको भन्दै सुस्तावासीले लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौं आइपुगेका छन् ।  आजदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना बस्ने भएका छन्। तस्बिरहरू :[ ... ]

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

खबरहब

ललितपुर - काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको लामो ढिलाइले राजधानीको समग्र सहरी स्वरूप प्रभावित बनेको छ। निर्माण सामग्री, धुलोधुवाँ र अव्यवस्थित सडकका कारण धेरै स्थान कुरूप देखिँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन्। तर,[ ... ]

नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै मोरक्को विश्वकपको अन्तिम १६ मा : अब क्यानडासँग खेल्ने

खबरहब

काठमाडौँ - निर्धारित र थप गरिएको समयको रोमाञ्चक खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (टाइब्रेकर) मा नेदरल्यान्ड्सलाई ३–२ ले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको[ ... ]

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर- जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई  सुचारु गर्न माग गरेका छन् ।  जेन-जी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो ।   उनका अनुसार…

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार,

भरूवा बन्दुकसहित एकजना पक्राउ 

दाङ– तुलसीपुर उपमहानगरपालिका-४ हरियाली टोल बस्ने ४२ वर्षीय डम्मर बहादुर विकलाई एकनाले भरूवा बन्दुक १ थान सहित शनिबार दिउँसो प्रहरीले बरामद गरेको

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ