Khabarhub

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

खबरहब

सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै जाँदा दुवै सुरक्षा निकायका प्रमुख जिल्लामा अनुपस्थित रहेको खुलेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी केशवकुमार[ ... ]

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

खबरहब

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै नौलो विषय होइन । विगतमा धेरै पटक सहकार्य गर्दै विशेषतः टकरावका कारण विपरित ध्रुवमा उभिँदै आएका नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फेरि[ ... ]

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

प्रहरी कमान्डर घाइते भएपछि आएको सशस्त्रको टोली पनि घेराबन्दीमा पर्‍यो

खबरहब

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपको अवस्था सानो घटनाले सुरू भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन्। जिल्ला सुरक्षा समितिको बैठकमा ब्रिफिङ र सञ्चारकर्मीहरूसँगको संवादका क्रममा[ ... ]

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

खबरहब

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा ‘बोलबम’ यात्राका क्रममा झण्डा राख्ने र डिजे बजाउने विषयमा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दै गएको छ। झडपपछि खटिएको प्रहरीले गोली चलाउँदा २४ वर्षीय[ ... ]

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

खबरहब

काठमाडौं- सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।   साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता[ ... ]

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

खबरहब

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासका क्रममा स्थापित शिलालेख हराएकोबारे स्पष्टिकरण दिएका छन् । सोमबार काठमाडौंको नागढुंगामा नेपालकै आधुनिक सुरुङमार्गको उद्घाटन गर्दै उनले इतिहास र भूतलाई सधैं सम्मान गर्नुपर्ने[ ... ]

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा.प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक…

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपको अवस्था सानो घटनाले सुरू भएको प्रमुख

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा ‘बोलबम’ यात्राका क्रममा झण्डा राख्ने र डिजे बजाउने विषयमा दुई

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार र आज काठमाडौँ, झापा,

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको प्रश्नपत्र व्हाट्सएप समूहमा सार्वजनिक गरेको आरोपमा एक जनालाई