Khabarhub

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

नेतृत्व फेर्ने बहस नरोक्ने पक्षमा नेताहरू

ज्ञानु घिमिरे

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र जारी नेतृत्व परिवर्तनको बहस नरोकिने देखिएको छ । नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पार्टी पुनर्जागरणको बहसलाई प्रदेश सरकारका लागि भएको समझदारीले नरोक्ने एमाले नेता प्रदीप ज्ञवाली[ ... ]

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

हिमाल कोइराला

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र मोदीको एकाधिकार र दबदबा जस्तै थियो । तर, पछिल्ला समय भारतीय राजनीतिले अप्रत्यासित मोड लिएको छ । नीट-यूजी परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनालाई लिएर युवाहरूले सामाजिक[ ... ]

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

खबरहब

काठमाडौं- काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन् । सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका चम्किएको छ । काठमाडौं र[ ... ]

आईभीएफको आडमा अवैध धन्दा : चर्चित चिकित्सककै संलग्नतामा डिम्ब तस्करी

पवन मुडभरी

काठमाडौं- निसन्तान दम्पतीका लागि आईभीएफ प्रविधि सन्तान प्राप्तिको आशा र नयाँ जीवनको आधार बनेको छ । तर यही संवेदनशील विषयलाई आधार बनाएर केही व्यक्ति र प्रजनन् केन्द्रहरूले गैरकानुनी गतिविधि सञ्चालन गरेको घटना सार्वजनिक भएसँगै यो[ ... ]

आजका समचार : नेकपासँग प्रदेशको सत्ता सहकार्यले एमालेमा चर्को असन्तुष्टि, प्रश्नपत्र सार्वजनिक गर्नेलाई कारबाही हुने, मिसाइल अभावले रोकियो अमेरिकी आक्रमण र विश्वकपपछि पहिलो पटक देखिए मेस्सी

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने : मन्त्री पोखरेल शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने बताएका छन् । मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न दुई जनालाई नेपाल…

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका