Khabarhub | Page 151 of 12234 | Nepal's Trusted News Source Khabarhub

रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर

खबरहब

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । धरानमा पानीको हाहाकार भइरहेपछि उनी खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न रित्तो गाग्री बोकेर सोमबार काठमाडौं उत्रिएका हुन् ।[ ... ]

स्वास्थ्य

सुदूरपश्चिममा सुत्केरी सकस : सात वर्षमा ११७ जनाले गुमाए ज्यान

लामो कागजी प्रक्रियाले हवाई उद्धार कठिन

पवन मुडभरी

काठमाडौं – बच्चा जन्माउनुलाई सुदूरपश्चिममा ‘जत्काल बस्नु’ भनिन्छ । जुन मैले सानै उमेरदेखी सुन्दै आएको शब्द हो । ‘जत’ भनेको जतन गर्नु र ‘काल! भनेको मृत्यु ! एउटी आमाले गर्भको शिशुलाई जतन गरी काललाई जितेर[ ... ]

माघ १८ गते संसद् अधिवेशन बोलाउने तयारी, प्रधानमन्त्री र सभामुखबीच छलफल

मन्त्रिपरिषद् बैठकले सिफारिस गर्न सक्ने

खबरहब

चैत अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण गरिसक्ने कांग्रेसको योजना

निर्धारित समयमै काम सक्ने महामन्त्री थापाको तयारी

काठमाडौं– विगतका महाधिवेशनको पूर्वसन्ध्यामा देखिने क्रियाशील सदस्यता विवाद निरूपणका लागि प्रयासरत नेपाली कांग्रेसले मातहतका कार्यसमितिलाई समय तालिका दिएको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले पार्टीका विभिन्न तहका ६ वटा कार्यसमितिलाई क्रियाशील[ ... ]

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

खबरहब

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी गौतम मिश्रले युवकलाई सडकमै लात्ती बर्साउने प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन[ ... ]

११ वाणिज्य बैंकले नाफा बढाए, ९ बैंक घाटामा

खबरहब

काठमाडौं – अघिल्लो आर्थिक वर्ष (आव)को ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिना अवधिमा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । सार्वजनिक तथ्यांकअनुसार अघिल्लो आवको ६ महिना अवधिको तुलनामा चालु आवको ६ महिना वाणिज्य[ ... ]

पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण गरिएको छ । वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा विसं २०७९ मङ्सिरमा ताल निर्माण सुरु गरिएको थियो ।  काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित…

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ

६५ जना फरार प्रतिवादी पक्राउ

जानकी– जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं– देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो हेरोइन

नेपाल-भारत सुरक्षा बैठक : अपराध रोक्न सहकार्य गर्ने सहमति

काठमाडौं – नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा सम्पन्न बैठमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप